बेलायतमा ओमिक्रोनका संक्रमित बढ्न थालेपछि आपतकाल घोषणा

बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि आपतकाल घोषणा गरिएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आइतबार ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका हुन्।

सम्बन्धित सामग्री

बेलायतमा ३ हजारभन्दा बढी मानिसमा ओमिक्रोन संक्रमण पुष्टि

नयाँ ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन्।

बेलायतमा ओमिक्रोन आपतकाल घोषणा

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नयाँ ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि आपतकाल घोषणा गर्नुभएको छ ।आइतबार बेलायतभर ओमिक्रोनका १ हजार २३९ नयाँ संक्रमित थपिएका छन् । योसँगै ओमिक्रोन भेरियन्ट ३ हजारभन्दा बढी मानिसमा पुष्टि भइसकेको छ । ओमिक्रोन भेरियन्ट तीब्र रुपमा फैलिएसँगै बेलायतमा कोभिड सतर्कता बढाएर चार तहमा पुर्‍याइएको केही घण्टापछि नै जोनसनले ओमिक्रोन आपतकाल …

बेलायतमा ‘ओमिक्रोन आपतकाल’, दक्षिण अफ्रिकी राष्ट्रपति पनि संक्रमित

बेलायतले 'ओमिक्रोन आपतकाल' घोषणा गरेको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका हुन्।उनले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा बढेपछि आपतकाल घोषणा गरेका हुन्।'हामी अब नयाँ भेरिएन्ट ओमिक्रोनको लडाइँमा आपतकाल सामना गरिरहेका छौं,' जोन्सनले भने।डिसेम्बरको अन्त्यसम्म सबै वयस्कलाई कोरोनाविरुद्ध बुस्टर मात्रा खोप लगाउने नयाँ लक्ष्य तय गरेको समेत उनले बताए। बुस्टरहरूमा ध्यान केन्द्

जोनसनद्वारा बेलायतमा ‘ओमिक्रोन आपतकाल’ घोषणा

एजेन्सी, २७ मङ्सिर। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन्। उनले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररुपमा फैलिएको भन्दै आपतकाल घोषणा गरेका हुन्। उनले टेलिभिजनमा आफ्नो अभिव्यक्ति दिँदै भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्, ‘ओमिक्रोनको लहर तीव्ररुपमा आइरहेको भन्ने कुरामा कसैलाई शंका हुनु भएन।’ त्यसैले उनले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई […]

ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि बेलायतमा आपतकाल घोषणा

काठमाडौँ । बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्न थालेसँगै आपतकाल घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोन आपतकाल घोषणा गर्दै नियन्त्रणका लागि १८ वर्षभन्दा माथिका सबै नागरिकलाई यसै सातादेखि बुस्टर डोज खोप लगाइने बताए । बेलायती लिभिजनमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले ओमिक्रोनको छाल र ज्वारभाटा नै आउनेमा कुनै आशङ्का नभएको भन्दै समयमै सतर्कता […]

https://www.onlinekhabar.com/2020/03/843626

२९ फागुन, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा स्वास्थ्य आपतकाल घोषणा गर्ने तयारी गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढिरहेको अवस्थामा जोन्सनले बिहीबार आपतकालीन बैठक बोलाएका हुन् । बैठकपछि बेलायतले विद्यालय, फुटबल प्रतियोगिताहरु …