बेलायतमा अत्याधिक गर्मी बढेपछि राष्ट्रिय संकटकाल घोषणा, युरोपमा फैलिँदै डढेलोको कहर

बेलायतमा अत्याधिक तापक्रम वृद्धि भएपछि राष्ट्रिय संकटकाल घोषणा गरिएको छ। मेन अफिसले पहिलोपटक ‘रेड एक्ट्रिम हिट वार्निङ’ घोषणा गरेपछि संकटकाल घोषणा गरिएको हो। बेलायतको तापक्रम ४० डिग्री सेल्सियस पुग्न सक्ने बताइएको छ। संकटकाल घोषणासँगै रेलवे सेवा, विद्यालय र अस्पतालका सेवा प्रभावित हुनसक्ने बताइएको छ। बेलायतको हेल्थ सेक्युरिटी एजेन्सीले चारवटा ‘हिट…

सम्बन्धित सामग्री

अत्यधिक तापक्रम बढेपछि बेलायतमा राष्ट्रिय संकटकाल घोषणा

लण्डन । अत्यधिक तापक्रम बढेपछि बेलायतले राष्ट्रिय संकटकाल घोषणा गरेको छ ।  बेलायतको मेट अफिस मौसम पूर्वानुमानविद्ले शुक्रबार राष्ट्रिय आपत्कालीन घोषणा गर्दै आगामी साता सोमबार र मंगलबार इङ्ल्याण्डका केही भागमा अत्यधिक गर्मी हुने जानकारी दिएका छन् । अधिकारीहरूले तापक्रम हालसम्मकै सबैभन्दा उच्च हुने चेतावनी दिएका हुन् ।  “असाधारण, सायद कीर्तिमान तोड्ने तापक्रम...