५ जना डीआईजीको नाम एआईजीमा बढुवा गर्न सिफारिस

९ जेठ, काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । डीआईजीहरू उत्तमराज सुवेदी, अरुणकुमार विसी र दिवेश लोहोनी, मुकुन्दराज आचार्य र पूजा सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका हुन् । केही दिनअघि डीआईजी वसन्तकुमार लामालाई एआईजीमा बढुवा गरिएको थियो । तर उमेरहदका कारण उनले […]

सम्बन्धित सामग्री

पाँच डीआईजीको एआईजीमा बढुवा सिफारिस [पत्रसहित]

नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।

नेपाल प्रहरीका ५ जना डिआईजीलाई एआईमा बढुवा गर्न सिफारिस

काठमाण्डौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।बढुवामा प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीको नाम एआईजीका लागि १ नम्बरमा सिफारिस गरिएको छ । त्यसैगरी प्रहरी नायव महानिरीक्षकहरु […]

नेपाली प्रहरीका ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । समितिले उत्तमराज सुवेदीलाई १ नम्बरमा एआईजी बढुवा गर्न सिफारिस गरेको छ । डीआईजीहरू अरुणकुमार बिसी,दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।