नेपाल प्रहरीका ५ जना डिआईजीलाई एआईमा बढुवा गर्न सिफारिस

काठमाण्डौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।बढुवामा प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीको नाम एआईजीका लागि १ नम्बरमा सिफारिस गरिएको छ । त्यसैगरी प्रहरी नायव महानिरीक्षकहरु […]