युवा नेतृत्वको युगीन कार्यभार

हालसालै सबै प्रमुख राजनीतिक दलहरूको महाधिवेशन सम्पन्न भएपछि राजनीतिक वृत्तमा एउटा नयाँ जोश र जागरको सम्प्रेषण हँुदैछ । दलको मुख्य नेतृत्वमा प्रायः अगाडिकै नेतागणहरूको पुनरावृत्ति देखियो । यद्यपि बाँकी पदाधिकारी तथा अन्य जिम्मेवार पदहरूमा राम्रै सङ्ख्यामा नयाँ र विशेषतः युवा अनुहारहरूको उदय भएको छ । परिपक्व र अनुभवी अभिभावकको नेतृत्वमा जोश, ऊर्जा र क्षमता भएका युवा पङ्क्तिको राम्रो समिश्रण बन्दैछ । केही दलले त ४० वर्ष मुनिका मानिसहरूको प्रतिनिधित्व गराउन केन्द्रीय समितिमा सकारात्मक विभेदको अवधारणासमेत प्रयोग गर्नुले राजनीतिमा युवा पुस्ताको सघन उपस्थितिको उजागर गर्दैछ । लगभग सबै दलका महाधिवेशन हेर्दा उल्लेख्य सङ्ख्यामा युवा पुस्ताका प्रतिनिधिहरूको सहभागिता देखिन्थ्यो । यस्तो अवस्थाले केन्द्रीय समितिमा चाहिँ अझै युवाको स्पष्ट र्वचस्व नभए पनि त्यस माताहतका समितिहरूमा विस्तारै यो प्रचलन बढेको देखाउँछ । केन्द्रमा पनि नयाँ अनुहार र युवा पुस्ताको लोभलाग्दो उपस्थिति बन्दै गएको कारण अब राजनीतिले परिवर्तनको नयाँ मार्ग लिनसक्ने सम्भावना छ ।

सम्बन्धित सामग्री

चन्द्र ढकाल नेतृत्वको महासंघको १०० दिन : यी हुन् २७ उपलब्धि

१८ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्र ढकाल नेतृत्वको कार्यकारणी समितिले १०० दिनको कार्यभार पूरा गरेको छ । २८ र २९ चैत २०७९ मा सम्पन्न महासंघको ५७ औं वार्षिक साधारणसभाबाट चयन भएको समितिले बिहीबार १०० दिन पूरा गरेको हो । महासंघको नयाँ नेतृत्व लिएको १०० दिनमा अर्थतन्त्रलाई गति दिन महत्वपूर्ण पहल गरेको दाबी […]

सिट बाँडफाँट गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे गठबन्धन बैठक बस्ने एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ । जस कारण सोमबार […]

नेपालस्थित भारतीय राजदूत क्‍वात्रा विदेश सचिवमा नियुक्त

काठमाडौँ । भारतीय विदेश मन्त्रालयले नेपालस्थित राजदूत विनय मोहन क्‍वात्रालाई विदेश सचिवमा नियुक्त गरेको छ। भारतको मन्त्रिपरिषद्ले क्‍वात्रालाई सोमबार नियुक्त गरेको हो। उनले आगामी मे १ देखि कार्यभार सम्हाल्ने छन्। हालका विदेश सचिव हर्शबर्द्धन शृङ्गलाले अप्रिल अन्तिममा अनिवार्य अवकाश पाउने भएपछि क्‍वात्रालाई नरेन्द्र मोदी नेतृत्वको सरकारले सो जिम्मेवारी दिएको हो।

कार्यवाहक प्रधानमन्त्रीको कार्यभार गृहमन्त्री खाणलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणले पाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत भ्रमणमा जानुअघि गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्। देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको व्यवस्था गरिएको छैन। मन्त्रिपरिषदमा प्रधानमन्त्रीपछिको...

परराष्ट्रमन्त्री डा.नारायण खड्का आज साँझ न्यूयोर्क जाँदै

६ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्का कार्यभार सम्हाले लगत्तै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ न्यूयोर्क जाँदैछन्। संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डा. खड्काको टोलीमा परराष्ट्र सचिव भरतराज पौडेल, उच्च सरकारी अधिकारीहरु र राष्ट्रसंघका लागि नेपालको स्थायी […]

डा. नारायण खड्का परराष्ट्रमन्त्री बने लगत्तै न्यूयोर्क जाने

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. नारायण खड्का शपथ ग्रहण गरेर कार्यभार सम्हाले लगत्तै अमेरिकाको  न्यूयोर्क जान लागेका छन्। संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क प्रस्थान गर्ने स्रोतको भनाइ छ । डा. खड्काले महासभालाई नेपालको तर्फबाट सम्बोधन पनि गर्ने छन् । परराष्ट्र मन्त्री नहुँदा राष्ट्रिय र […]

भावी कांग्रेस नेतृत्वको कार्यभार

नेपाली कांग्रेसको महाधिवेशनको पूर्वसन्ध्या उत्साहजनक छैन । महाधिवेशनको तिथि हेरफेर भइरहनु निर्वाचन प्रमुखले गुनासो गरिरहनु सामान्य घटना भइसकेको छ । थप अशोभनीय घटनाक्रम पनि प्रकट हुँदै छ । नेपालको समकालीन...

प्रभुराम शर्माले सम्हाले नेपाली सेनाको नेतृत्व

अवकाशको एक महिनाअघिदेखि बिदा बस्ने प्रचलनअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई सैनिक नेतृत्वको कार्यभार सुम्पिएका छन् ।

विकृत राजनीति र माओवादी कार्यभार

नेपालको राजनीतिमा नौला र अनौठा घटना भइरहेका छन् । केपी ओली नेतृत्वको एमाले र माओवादीबीच चुनावी तालमेल भयो । त्यसलाई जनताले लगभग दुई तिहाइ मत दिएर अनुमोदन पनि गरे । चुनावी परिणामपछि दुई पार्टी मिले, फेरि विभाजन भए, संसद् विघटन भयो, पुनः स्थापन, नेतामाथि कारबाही र निष्कासन, नेता तथा पार्टी विभाजन, अदालतद्वारा संविधानको व्याख्या र फैसला हुँदै नेता र पार्टीहरूबारे अदालत, निर्वाचन आयोगले विभिन्न फैसलाहरू गरे । यी सबै छोटो समयमा जनताले अनुभूत गरेका अनौठा घटना हुन् । यी विषयवस्तुलाई सरसर्ती जनताको मानस

भाजपासँग देउवाको तेस्रो सहकार्य : कस्तो होला नेपाल–भारत सम्बन्ध ?

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौं प्रधानमन्त्रीका रुपम कार्यभार सुुरु गरेसँगै तेस्रोपटक भारतीय जनता पार्टी नेतृत्वको सरकारसँग सहकार्य गर्दैछन् । उनीसँग यसअघि दुईपटक भाजपा र दुईपटक कंग्रेस नेतृत्वको सरकारसँग सहकार्य गरेको अनुभव...