प्रभुराम शर्माले सम्हाले नेपाली सेनाको नेतृत्व

अवकाशको एक महिनाअघिदेखि बिदा बस्ने प्रचलनअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई सैनिक नेतृत्वको कार्यभार सुम्पिएका छन् ।