विकृत राजनीति र माओवादी कार्यभार

नेपालको राजनीतिमा नौला र अनौठा घटना भइरहेका छन् । केपी ओली नेतृत्वको एमाले र माओवादीबीच चुनावी तालमेल भयो । त्यसलाई जनताले लगभग दुई तिहाइ मत दिएर अनुमोदन पनि गरे । चुनावी परिणामपछि दुई पार्टी मिले, फेरि विभाजन भए, संसद् विघटन भयो, पुनः स्थापन, नेतामाथि कारबाही र निष्कासन, नेता तथा पार्टी विभाजन, अदालतद्वारा संविधानको व्याख्या र फैसला हुँदै नेता र पार्टीहरूबारे अदालत, निर्वाचन आयोगले विभिन्न फैसलाहरू गरे । यी सबै छोटो समयमा जनताले अनुभूत गरेका अनौठा घटना हुन् । यी विषयवस्तुलाई सरसर्ती जनताको मानस

सम्बन्धित सामग्री

संसदलाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाऔँः सांसद सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संसदलाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाउन आग्रह गरेका छन्।...

विद्यालयमा राजनीति गर्नु अपराध हो : बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले विद्यालयमा राजनीति गर्नु अपराध भएको बताउनुभएको छ । माओवादी विद्यार्थी संगठन अनेरास्ववियुले बिहीबार महानगरपालिकाको शिक्षा विभागमा लगाएको ताला तोडिएको प्रसंगमा सामाजिक सञ्जाल मार्फत मेयर साहले विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न नसक्ने बताउनुभएको हो । अमूक दलगत विद्यार्थी संगठनको ताला तत्काल तोडेर दुष्प्रयास विफल बनाएको पनि […]

नागरिकताको विषयलाई गठबन्धन र एमालेले राजनीति गरेः सिपी गजुरेल

निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी निर्वाचन बहिष्कार गरेका हुन्।...

राष्ट्रिय राजनीति माओवादीकै एजेन्डामा चलेको प्रचण्डको दाबी

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीति माओवादी केन्द्रले स्थापित गरेको एजेन्डामा चलिरहेको बताएका छन् । माओवादी केन्द्रको प्रदेश समितिले मंगलबार धनगढीमा आयोजना गरेको प्रदेशस्तर राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले देशका सबै दलहरुले माओवादीले विगतदेखि स्थापित गर्दै ल्याएको एजेन्डामा राजनीति गरिरहेको बताएका हुन् ।उनले देशको राष्ट्रिय राजनीति माओवादीको एजेन्डाकै […]

एमालेले नागरिकता विधेयकमाथि राजनीति गर्‍योः वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाएका छन् ।

गृहमन्त्री खाण र माओवादी नेता श्रेष्ठबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् । श्रेष्ठ निवास हात्तीबनमा बुधबार बिहान भएको भेटवार्तामा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी भएको हो । ‘राष्ट्रिय राजनीति र समसामयिक राजनीतिबारे नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग कुराकानी भयो,’ गृहमन्त्री खाणले भने । राष्ट्रिय सभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक बिहीबार निर्णयार्थ प्रस्तुत हुँदैछ ।

हाम्रो आचरणले राजनीति विद्रुपिकरण भयो : किराती

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सांसद सुदन किरातीले नेताहरुको आचरणले राजनीति विद्रुपिकरण भएको टिप्पणी गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको दोस्रो दिन आफ्नो धारणा राख्नेक्रममा किरातीले लोकतन्त्र मान्छेको जीवन पद्दति हुन नसक्दा धेरै समस्या भइरहेको बताए ।‘हाम्रो आचरणले राजनीति विद्रुपिकरण भयो । लोकतन्त्र मानिसको जीवन पद्दति हुन सकेन’ किरातीले भने, ‘चिनिया उखान छ, आफ्नो घर बनाउन नसक्नेले समाज बनाउन सक्दैन । पार्टी संरचना बनाउन नसक्नेले मुलुक बनाउन सकिँद

विभाजित जनमत र एमसीसी अनुमोदनपछिको राजनीति

नेपाली राजनीति ‘नेतामुखी’ बनेको छ। १० वर्षे सशस्त्र विद्रोहलाई ‘जनयुद्ध’ का रुपमा स्वीकार नगर्दा परिवर्तनका लागि प्राण उत्सर्ग गर्ने हजारौँ माओवादी युवा र तरुणहरुको बलिदानप्रति अन्याय हुने भय जायज जस्तो लाग्थ्यो शुरुमा, तर २०६३ उता शान्ति प्रक्रिया र सत्तामा आएका नेतृत्ववर्गले त्यसमा ‘जनयुद्ध’ को चरित्र र अंश हुँदै नभएको प्रमाण दिए। त्यो शुद्धरुपमा ‘धनयुद्ध’ र […]

प्रचण्डको राजनीतिक प्रतिवेदन : राजनीति निकै तरल र चुनौतिपूर्ण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति निकै तरल र चुनौतिपूर्ण रहेको बताएका छन् । पार्टीको महाधिवेशन अन्तरगत सोमबारदेखि सुरु भएको बन्द सत्रमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले देशको राजनीति निकै तरल र चुनौतिपूर्ण रहेको बताएका हन् । ‘देशको राजनीति निकै तरल र चुनौतिपूर्ण छ । निरंकुश तत्वहरुले टाउको उठाइरहेका छन्’, प्रचण्डले आफ्नो प्रतिवेदन बाचन गर्दै भने, ‘देशभित्रको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थीहरुको मोर्चाबन्दीबाट सचेत

शिक्षकलाई राजनीति गर्न देऊ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकलाई राजनीति गर्न दिनुपर्ने बताएका छन्। उनले शिक्षकले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको दाबी गरे।उनले शिक्षकहरूलाई प्राविधिक रूपमा अप्ठ्यारो नपर्ने गरी राजनीति गर्ने वातावरण बनाइनेमा ढुक्क हुन आग्रह गरे।मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकलाई सक्रियतापूर्वक राजनीतिक रूपान्तरणको क