२७ भदौ, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी छ । आइतबारको संसद बैठकमा एमालेको भूमिकाबारे छलफल भइरहेको सांसद गणेश पहाडीले जानकारी दिए । नेकपा एमालेले सभामुख अग्नि सापकोटाको भूमिकामा प्रश्न उठाउँदै संसदमा विरोध गर्दै आएको छ । सम्भवतः आइतबारको संसद बैठकमा पनि विरोध जारी राख्ने तयारी एमालेको छ । आफूले कारबाही गरेका १४ […]