काठमाडौँ – नेकपा एमाले संसदीय दलको बैठक आइतबार बस्दैछ। बैठक दिउँसो १२ बजेका लागि बोलाइएको हो। संसद बैठक दिउँसो १ बजे बस्दैछ। संसदमा मर्यादित र अनुशासित भएर विरोधमा उत्रिन दलका नेता केपी शर्मा ओलीले आफ्ना सांसदलाई निर्देशन दिने जनाइएको छ। एमाले नेता खिमलाल भट्टराईले भने, ‘हाम्रा सांसदको विरोधको प्रस्तुति मर्यादित भएन। यसले समग्र पार्टीको छविमा […]