सभामुखलाई धम्क्याउँदै एमाले

काठमाडौँ : पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गर्न दबाब दिँदै प्रमुख प्रतिपक्षी दल एमाले सभामुखलाई धक्याउन थालेको छ । मंगलबार नै पार्टी फुटाएर गएका वरिष्ठ नेता माधव कुमार नेपालसहितका सांसदलाई कारबाही गरेको एमालेले तत्काल उनीहरुलाई पदमुक्त गर्न भन्दै सभामुख अग्नि सापकोटालाई धम्क्याउन थालेका हुन् ।  सभामुख अग्…

सम्बन्धित सामग्री

संसदमै सभामुखलाई ताला चाबी बुझाएपछि....

प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाएका छन् । प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोधस्वरुप प्रतिकात्मक रुपमा सभामुखलाई ताला चाबी बुझाएको उनले बताए ।तीन घण्टासम्म आफ्नो कुरा सुनाउनेले अर्काले बोल्ने बेला अवरोध गरेको सांसद महतको भनाइ छ । शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आफ्नो धारणा राख्दा एमाले सांसदले अवरोध

सभामुखलाई एमसिसी रोक्ने अधिकार छैन : ओली

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सभामुखले संसदमा दर्ता भइसकेको प्रस्ताव संसदमा पेश गर्दिन भन्न नपाइने बताएका छन्। स्थानीय तहको चुनावबारे एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमको थापाथलीस्थित पार्टी कार्यालयबाट भर्चुअल रुपमा उद्घाटन गर्दै ओलीले एमसिसी पेश गर्दिन भन्ने अधिकार सभामुखले नभएको बताए। ‘सरकारले निर्णयार्थ पेश गर्न संसदमा दर्ता गरेको विषयलाई पेश नगरेर रोक्छु भन्ने अधिकार सभामुखलाई छैन, उनले अनधिकृत ढंगले बलमिच्याइँ गरेका छन्। ओलीले

सभामुखलाई महाअभियोग लगाउन एमाले सांसद तयार छन् : बस्नेत

काठमाडौं : नेकपा (एमाले)का सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुखलाई महाअभियोग ल्याउने परिस्थिति सिर्जना हुनसक्ने बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउने परिस्थिती सिर्जना हुनसक्ने बताएका हुन्। उनले नेकपा एमालेमा एक सय जना सांसद महाअभियोग लगाउने कुरामा स्ट्याण्डबाई रहेको भन्दै पार्टीले संख्या पुर्‍याउने पहल गरेमा सभामुखलाई महाअभियोग लगाउन सकिने टिप्पणी गरे। उनले बुद्धिजीवीहरुले पनि महाअभियोग

प्रमुख प्रतिपक्षी एमालेलाई सम्वादमा ल्याउन सभामुखलाई सुझाव

काठमाडौँ । संसदमा रहेका दलहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सम्वादमा ल्याउन सभामुखलाई सुझाव दिएका छन् । एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर एमालेका नेताहरु उपस्थित नै भएनन् । एमाले नै अनुपस्थित भएपछि बैठक कुनै निष्कर्षमा पुग्न सकेन् ।

सभामुखले एमाले विभाजन गराउन भूमिका खेलेको नेकपा एमालेको आरोप

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजन गराउन भूमिका खेलेको भन्दै सभामुखलाई यथास्थितिमा मानेर जान नसकिने बताए ।बुधवार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सभामुख सापकोटा एमाले फुटाउने अपराधिक, असंवैधानिक र गैरकानुनी काममा संलग्नता रहेको भन्दै आफुहरू सभामुखलाई निष्पक्ष रुपमा मानेर अगाडि बढ्न […]

सभामुखलाई ओलीका ७ प्रश्न

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नी सापकोटालाई एमालेले कारबाहि गरेर बुझाएको पत्रलाई अनदेखा गरेर एमाले फुटाउन भूमिका खेरेको आरोप लगाएका छन्। पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन आयोगलाई गोलमटोल पत्र लेखेको तथा सभामुखलाई विचार गर्ने, फैसला गर्ने अधिकार छैन र सूचना पाटीमा सूचना टास्न रोक्ने काम भएको उल्लेख गरे । उनले सभामुखले निस्पक्षता कायम राख्न सकेनन् नसकेको

सभामुखलाई एमालेको चेतावनी

नेकपा एमाले लुम्बिनी संसदीय दलले सभामुखलाई आफ्नो मर्यादाभित्रै बस्न चेतावनी दिएको छ। एमालेले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी सभामुख पद अनुकुलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम नगरेको ठहर गर्दै मर्यादामा नबसेमा पदमा नबस्न चेतावनी दिएको हो।

सांसदहरुको सनाखतका लागि सभामुखलाई आयोगको पत्र

काठमाडौँ । माधव नेपाल र महन्त ठाकुरले बेग्लाबेग्लै दल दर्ताका लागि निवेदन दिएकाले निवेदनमा उल्लेखित सांसदहरु सम्बन्धित दलका हुन् कि होइनन् भनेर निर्वाचन आयोगले सभामुख अग्निप्रसाद सापकोटालाई पत्र पठाउने निर्णय गरेको छ । माधव नेपालले एमाले र महन्थ ठाकुरले जनता समाजवादी पार्टीबाट २० प्रतिशत सदस्य सङ्ख्या लिएर फरक पार्टी दर्ता गर्न निवेदन दिएपछि आयोगले सभामुखलाई […]

एमाले फुट पर्खने छुट सभामुखलाई छैन ः एमाले

एमाले विभाजित होस् र त्यसलाई मलजल गर्छु र सहयोग पु¥याउछु भन्ने लागेको छ भने एमाले चुप लागेर बस्दैन । र, पनि, देखि, बाट लाग्दैन पहिले एमाले फुटिसकोस अनि दिन्छु भन्ने छुट सभामुखलाई छैन । यो दलीय व्यवस्था हो दलले निश्काशन गरिसकेपछि स्वतः कार्यान्वयनमा जाने भएकाले माधवकुमार नेपालसहितका नेतामाथि गरिएको कारबाही तत्काल कार्यान्वयन हुनुपर्छ ।