एमाले फुट पर्खने छुट सभामुखलाई छैन ः एमाले

एमाले विभाजित होस् र त्यसलाई मलजल गर्छु र सहयोग पु¥याउछु भन्ने लागेको छ भने एमाले चुप लागेर बस्दैन । र, पनि, देखि, बाट लाग्दैन पहिले एमाले फुटिसकोस अनि दिन्छु भन्ने छुट सभामुखलाई छैन । यो दलीय व्यवस्था हो दलले निश्काशन गरिसकेपछि स्वतः कार्यान्वयनमा जाने भएकाले माधवकुमार नेपालसहितका नेतामाथि गरिएको कारबाही तत्काल कार्यान्वयन हुनुपर्छ ।