प्रमुख प्रतिपक्षी एमालेलाई सम्वादमा ल्याउन सभामुखलाई सुझाव

काठमाडौँ । संसदमा रहेका दलहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सम्वादमा ल्याउन सभामुखलाई सुझाव दिएका छन् । एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर एमालेका नेताहरु उपस्थित नै भएनन् । एमाले नै अनुपस्थित भएपछि बैठक कुनै निष्कर्षमा पुग्न सकेन् ।

सम्बन्धित सामग्री

सन्तुलित मौद्रिक नीति ल्याउन सुझाव

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहँदा वित्त नीतिसँग तालमेल हुने खालको सन्तुलित मौद्रिक नीति ल्याउन सरोकारवालाले सुझाव दिएका छन्।...

सबै नागरिकलाई समेटन सक्ने बजेट ल्याउन सुझाव

नेपाल सरकारले ल्याउने बजेट हरेक नागरिकसमक्ष पुग्नसक्ने बजेट ल्याउन सरोकारवालाले सुझाव दिएका छन् । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले दाङको घोराहीमा आयोजना गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेट तर्जुमासम्बन्धी पूर्व बजेटकालीन अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो सुझाव दिएका हुन् । तीनवटै तहका सरकारले ल्याउने बजेटले विपन्न वर्गका जनतालाई छुन नसकेको सहभागीको गुनासो थियो । बजेट […]

उत्पादनमा लगानी विस्तार गर्ने मौद्रिक नीति ल्याउन सुझाव

नेपाल उद्योग परिसंघले उत्पादन र प्राथमिकताप्राप्त क्षेत्रमा लगानी विस्तार गर्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएको छ । परिसंघले मंगलबार नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीतिका लागि...

कर्णाली प्रदेशसभा बैठक : परिणाममुखी बजेट ल्याउन सुझाव

कर्णाली । कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन सुरु भएको छ । आज बसेको दशौँ अधिवेशनको पहिलो बैठकमा बोल्ने दलका नेताहरूले चालू आर्थिक वर्षका लागि परिणाममुखी बजेट ल्याउन सुझाव दिएका छन् । बैठकको प्रारम्भमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता यामलाल कँडेलले विगतको कमी कमजोरीबाट पाठ सिकेर बजेट ल्याउन आग्रह गरे । ‘विगतमा अध्यादेशबाट बजेट ल्याइयो, […]

छुट्टै पर्यटन ऐन ल्याउन व्यवसायीको सुझाव

गण्डकी प्रदेशका व्यवसायीहरुले प्रदेश सरकारलाई छुट्टै पर्यटन ऐन ल्याउन सुझाव दिएका छन् ।गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार गरेको आन्तरिक राजस्व संकलनमा निजी क्षेत्रको भूमिका बिषयक छलफल कार्यक्रममा सहभागी व्यवसायीले उक्त सुझाव दिएका हुन् ।गण्डकी प्रदेशमा विश्वकै उत्कृष्ट अन्नपूर्ण पदमार्ग, ढोरपाटन, नेपाल पर्यटन बोर्डलगायतका पर्यटकीय गन्तव्यबाट संकलन हुने राजस्वमा प्रदेश सरकारको हक लाग्ने भएकोले त्यसबाट संकलन […]

सत्यतथ्य बाहिर ल्याउन सीमा अध्ययन समितिलाई हुम्लाबासीको सुझाव

सिमकोट – सरकारले गठन गरेको चीनसँगको हिल्सा नाकाका सीमास्तम्भको सीमा अध्ययन समितिलाई सत्यतथ्य कुरा बाहिर ल्याउन हुम्लावासीले सुझाव दिएका छन्। सीमास्तम्भको अध्ययन गर्न हुम्ला पुगेको टोलीसँग हुम्लावासीले सो सुझाव दिएका हुन् । सीमा अध्ययन समितिले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा टोलीलाई यथार्थ कुरा बाहिरा ल्याउन हुम्लावासीले एकस्वरमा आग्रह गरेका छन्। जिल्लाका सरोकारवाला पक्षले सो सुझाव […]

उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुने मौैद्रिक नीति ल्याउन सुझाव

पूर्वअर्थमन्त्रीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौैद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैैंकलाई सुझाव दिएका छन् ।प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा पूर्व अर्थमन्त्रीहरु डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे र वर्षमान पुनले निर्यातमूलक उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउन सरकारलाई सुझाव दिए । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले कर्जाको अभावमा अघि बढ्न नसकेका ग्रामीण […]

नीति तथा कार्यक्रम अनुसारको बजेट ल्याउन सुझाव

कर्णाली प्रदेशसभाका सदस्यहरुले नीति तथा कार्यक्रम अनुसार बजेट ल्याउन सुझाव दिएका छन् ।कर्णाली प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबार छलफलका क्रममा बोल्ने प्रदेशसभा सदस्यहरुले विगतमा नीति कार्यक्रम एउटा हुने र बजेटमा अर्कै कुरा आउने गरेको भन्दै प्रस्तुत नीति तथा कार्यक्रम अनुसारकै बजेट ल्याउन सुझाव दिएका हुन् ।प्रदेशसभामा बोल्ने सत्ता पक्ष र प्रतिपक्ष […]

कोभिड केन्द्रित बजेट ल्याउन सुझाव

कोरोनाबाट प्रभावित नागरिकले आगामी बजेट स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर ल्याउन सुझाव दिएका छन् ।संसद्मा बजेट प्रस्तुत गर्ने मिति नजिकिँदै गर्दा उनीहरूले स्वास्थ्यलाई प्राथमिकता र कोभिडबाट प्रभावित व्यक्तिदेखि व्यवसायसम्मलाई पुनरुउत्थानमा केन्द्रित भई बजेट र कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका हुन् । पछिल्लो समयमा कोरोना महामारीका कारण उचित उपचार नपाएर नागरिकले मृत्युवरण गरिरहेको बेला विभिन्न पेसा र व्यवसायमा […]