नेपालमा ‘डक्टर स्ट्रेन्ज-२’को दबदबा : दुई दिनमा २ करोड ११ लाख ग्रस

काठमाडौं । बेनेडिक्ट कम्बरब्याच स्टारर हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ले नेपाली बक्स अफिसमा उछाल ओपनिङ गरेको छ । फिल्मले शुक्रबार र शनिबार गरी दुई दिनमा २ करोड ११ लाख रुपैयाँ ग्रस कमाइ गरेको एप्पल इन्टरटेनमेन्टले जनाएको छ । एप्पल व्यवस्थापक जेनिस पहारीका अनुसार मुलुकका ५४ पर्दाबाट साम रेइमी निर्देशित फिल्मले […]