‘डक्टर स्ट्रेन्ज-२’को दुई दिनको कमाई २ करोड ११ लाख, दर्शक नहुँदा तीन दिनमै हटाइयो ‘षट्कोण’

काठमाडौं : गत शुक्रवारदेखि दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आए। नेपाली फिल्मतर्फ ‘लक्का जवान’, ‘षट्कोण’ र हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज- २’। तीन फिल्ममध्ये हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज : इन द मल्टिभर्स अफ म्याडनेस’ले बक्सअफिसमा राम्रो व्यापार गरेको छ। साम रेइमी निर्देशित यस फिल्मले २ दिनमा २ करोड ११…