शिल्पा निराला कार्कीसहित ४ जनाविरुद्ध परेको उजुरी खारेज

मोरङ – एमालेबाट विराटनगर महानगर उपमेयर पदकी उम्मेदवार शिल्पा निराला कार्कीसहित ४ जनाविरुद्ध परेको उजुरी खारेज भएको छ। विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विराटनगरमा उम्मेदवारी परेकी उपमेयर कार्कीसहित ४ जनाविरुद्ध परेको उजुरी खारेजी भएको हो। कार्यालयस्थित मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार विराटनगर महानगरपालिकामा मनोनयन दर्ता गराएका ४ जना उम्मेदवारविरुद्ध उजुरी परे पनि सबै […]

सम्बन्धित सामग्री

रवि लामिछानेविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायमै

काठमाण्डाै - आउँदो वैशाख १० गते हुने उपचुनावका लागि चितवन क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध परेका तीन वटै उजुरी खारेज भएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले लामिछानेविरुद्धका उजुरी खारेज गरेर उहाँको उम्मेदवारी कायमै राखेको हो ।युवराज पौडेल सफलको निवेदनको हकमा स्पष्टीकरण माग गरिएको र बाँकी ३ वटा निवेदन उपर आयोगले आवश्यक छानबिन गर्दा उम्मेदवारी बदर हुनुपर्ने कुनै कारण नदेखिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताउनुभयो ।नेपाली नागरिकता लिएको ९० दिन नकटी...

कालोसूचीमा रहेको भन्दै अर्थमन्त्री बरालको उम्मेदवारी खारेज गर्न उजुरी

गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बरालको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट माओवादीका उम्मेदवार बराल विरुद्ध युवा तथा साना व्यवसायी स्वरोजगार कोषले २०७६ साल माघमा कालोसूचीमा राखेको भन्दै उजुरी परेको हो ।बरालले सरकारी संयन्त्रबाट लिएको कर्जा नतिर्दा नतिर्दै उम्मेदवार बनेको भन्दै पोखरा २४ का बोधराज सुवेदीले उजुरी हालेका छन् । बराल संलग्न रहेको पोखरा ९ नयाँ बजारस्थित गण्

देउवाविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले उनीविरुद्ध परेको उजुरी पुष्टि नभएको भन्दै उजुरी खारेज गरेको हो । नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक जन्ममिति भएको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै मुख्य निर्वाचन अधिकृतको […] The post देउवाविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हतार हतार बेरुजु बुझाएपछि श्रेष्ठविरुद्धको उजुरी खारेज

काठमाडौँ – काठमाडौँ–२ प्रदेशसभा २ का एमाले उम्मेदवारी सुवर्ण श्रेष्ठविरुद्ध परेको उजुरी खारेज भएको छ। श्रेष्ठले आफ्नो नाममा महालेखा परिक्षकले औंल्याएको बेरुजु मंगलबार नै हतार हतार बुझाएर भौचर निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि उजुरी खारेज भएको हो। श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा आर्थिक वर्ष २०७६/७७ मा कोरोना महामारी नियन्त्रणका नाउमा ७०,६१८ रुपैयाँ भत्ता लिएको महालेखाको […]

प्रधानमन्त्री देउवाविरुद्धको उजुरी खारेज

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले खारेज गरिदिएको छ ।

विजयकुमार गच्छदारको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी खारेजीको माग राखेर उजुरी परेको छ । आइतबार गच्छदारले सुनसरी ३ बाट उम्मेदवारी लड्ने गरी मनोनयन दर्ता गरेका थिए । तर, उनको उम्मेदवारी खारेज गर्न माग गर्दै सोमबार काठमाडौं महानगरपालिका ७ का विवेक अधिकारीले निर्वाचन आयोगमा उजुरी दर्ता गरेका हुन् । ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हुने ठहर गर्दै उनले आयोगमा उजुरी दर्ता गरेका हुन् ।-न्युज कारखाना

उम्मेदवार भण्डारीविरुद्धको उजुरी खारेज

म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसका उम्मेदवार तथा रघुगंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष भवबहादुर भण्डारीविरुद्ध परेको उजुरी बिहीबार निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ।यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन तालिकाअनुसार मंगलबार उम्मेदवारविरुद्ध दावी विरोध गर्ने समयमा नेकपा एमालेबाट रघुगंगा गाउँपालिकाका अध्यक्षका उम्मेदवार प्रेमबहादुर कार्की र स्वतन्त्रबाट अध्यक्षका उम्मेदवार सागर भण्डारीले वैशाख १३ गते उनीविरुद्ध सरकारी जग्गा अपचलन सम्बन्धी उजुर

विनोद चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । काँग्रेसको विधान विपरीत चौधरी केन्द्रीय सदस्य बनेको भन्दै सिराहा क्षेत्र नं. ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले बुधवार आयोगमा उजुरी दिएका हुन् । यादवले चौधरीको अवैधानिक केन्द्रीय सदस्यको पद खारेज गरी आफ्नो नाम केन्द्रीय सदस्यमा समावेश […]

मिलन पाण्डेको उजुरी खारेज

विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन संयोजक मिलन पाण्डेले दिएको उजुरी आयोगले खारेज गरिदिएको छ।...