एजेन्सी । दुई कोरियाली सेनाबीच पश्चिम किनारमा गोली हानाहान भएको छ । समुद्री सीमा मिचेको आरोपमा दक्षिण र उत्तर कोरियाली सेनाबीच पश्चिम समद्री किनारमा चेतावनी स्वरुप गोली हानाहान भएको हो । दक्षिण कोरियाली सेना प्रमुखले उत्तर कोरियाको एउटा ब्यापरिक पानीजहाजले सोमबार बिहान ३ बजेर ४० मिनेट जाँदा उत्तरी सीमालाइन पार गरेपछि चेतावनी स्वरुप गोली प्रहार […]