लेवनानमा न्यायाधीशविरुद्धको प्रदर्शनमा गोली हानाहान, ६ जनाको मृत्यु

एजेन्सी- लेबनानमा न्यायाधीशविरूद्धको प्रदर्शनमा गोली हानाहान हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । राजधानी बेइरुतमा गोली हानाहानमा हुँदा अरु ३२ जना घाइते भएका छन् । हिंसा शिया मुस्लिम समूह हेजबोल्लाह र आमलले न्यायाधीशविरुद्ध गरेको प्रदर्शनका क्रममा भएको हो । क्रिश्चियन मिलिसिया र शिया सदस्यहरूबीच सडकमा गोली हानाहान भएको बीबीसीले जनाएको छ । उनीहरूले लेबनिज […]

सम्बन्धित सामग्री

गोली हानहानमा ६ को मृत्यु, १७ घाइते

पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा गोली हानाहान हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।  बलूचिस्तान–कंधार सीमामा गोली हानाहान भएको हो । मृत्यु हुनेमा ६ जना पाकिस्तानी छन् । अरु १७...

क्यालिफोर्नियामा प्रहरी र बन्दुकधारीबीच भिडन्त हुँदा ६ जनाको मृत्यु, ९ घाइते

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी साक्रेमेन्टोमा बन्दुकधारी समुह र प्रहरीबीच भिडन्त हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा ९ जना घाइते भएका छन् । साक्रेमेन्टोमा गोली हानाहान भएपछि प्रहरीले राज्यभर यातायात सेवा बन्द गरी स्थिति नियन्त्रणमा लिएको थियो । अमेरिकामा विगत केही वर्ष यता बन्दुक आक्रमण बढ्दै गएका छन । सन् २०२० […]

अमेरिकामा गोली चल्दा ६ जनाको मृत्यु, ९ घाइते

काठमाडौं : अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्टोमा भएको सशस्त्र भीडन्तमा  छ जनाको मृत्यु  छ। घटनामा  नौ जना घाइते भएका छन्। “घटनामा कम्तीमा १५ जनालाई गोली लागेको र उनीहरूमध्ये छ जनाको मृत्यु भएको छ।” त्यहाँको प्रहरी विभागले भनेको छ। साक्रामेन्टोमा गोली हानाहान भएपछि प्रहरीले धेरै सडकहरू बन्द गरको थियो । विगत केही वर्षमा संयुक्त राज्य अमेरिकाभरि बन्दुक आक्रमण बढ्दै गएको छ।सन् २०२० को चुनावको शिलशिलामा तनाव बढेसँगै बन्दुक बिक्रीमा वृद्धि हुनु र