एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकायले सहायता वितरण गर्ने क्रममा दक्षिण सुडानी नागरिकको ज्यान जाने गरी मानवीय सहायताकर्मीमाथि भएको पछिल्लो आक्रमणको शुक्रबार निन्दा गरेको छ । दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायकी कार्यवाहक मानवीय संयोजक मेरी हेलेन भर्नीका अनुसार ग्रेटर पिबोर प्रशासनिक क्षेत्रमा दादुराको शङ्कास्पद प्रकोपको सामना गर्न सहायताकर्मीहरूको एक टोली फिल्ड भ्रमणमा […]