सुडानको हिंसाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा भएको हिंसाको निन्दा गर्नुभएको छ । उहाँले सुडानमा निरन्तर रुपमा बढ्दै गएको प्रदर्शनकारीमाथिको हिंसाको निन्दा गर्नुभएको हो । यहाँ सरकारका विरुद्धमा विगत लामो समयदेखि प्रदर्शन जारी रहेको छ । सो प्रदर्शनका विरुद्धमा यहाँका प्रहरीले प्रदर्शनकारीमाथि आक्रमण गरिरहेका छन् ।

सम्बन्धित सामग्री

अफगानिस्तानमा सर्वसाधारण माथि भएको हमलाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा त्यहाँका सर्वसाधारण नागरिकहरुमाथि भइरहेका हमलाको निन्दा गरेको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको मंगलबारको बैठकले सो निन्दा गरेको हो । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको सो बैठकले पछिल्ला हप्तामा अफगानिस्तानमा सर्वसाधारण नागरिकमाथि नै लक्ष्य गरेर हिंसात्मक आक्रमणका घटना हुनु दुःखद भएको जनाएको हो । पछिल्ला […]

अफगानिस्तानमा भएका निरन्तर आक्रमणको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घ । अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा हमला भइरहेकामा संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले सो निन्दा गरेको हो । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको शनिबारको बैठकले पछिल्ला हप्तामा अफगानिस्तानमा हिंसात्मक आक्रमणका घटना हुनु दुःखद भएको जनाएको हो । पछिल्ला हप्ताहरुमा यहाँ हत्या हिंसाका शृङ्खला बढ्दै गएका र यी आक्रमणहरुले […]