दक्षिण सुडानमा भएको हिंसाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानमा भएको हिंसात्मक घटनाबाट नागरिकको ज्यान लिइएको घटनाप्रति निन्दा गरेको छ । दक्षिण सुडानमा यही फेबु्रअरी २ मा भएको हिंसामा परी कम्तीमा पनि २७ जनाको ज्यान गएको थियो भने अरु कैयौँ नागरिक घाइते भएका थिए ।

सम्बन्धित सामग्री

दक्षिण सुडानमा भएको सहायताकर्मीको हत्याको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकायले सहायता वितरण गर्ने क्रममा दक्षिण सुडानी नागरिकको ज्यान जाने गरी मानवीय सहायताकर्मीमाथि भएको पछिल्लो आक्रमणको शुक्रबार निन्दा गरेको छ । दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायकी कार्यवाहक मानवीय संयोजक मेरी हेलेन भर्नीका अनुसार ग्रेटर पिबोर प्रशासनिक क्षेत्रमा दादुराको शङ्कास्पद प्रकोपको सामना गर्न सहायताकर्मीहरूको एक टोली फिल्ड भ्रमणमा […]

सुडानमा भएको हिंसाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानमा भएको हिंसात्मक घटनाबाट नागरिकको ज्यान लिइएको घटनाप्रति निन्दा गरेको छ । दक्षिण सुडानमा यही फेबु्रअरी २ मा भएको हिंसामा परी कम्तीमा पनि २७ जनाको ज्यान गएको थियो भने अरु कैयौँ नागरिक घाइते भएका थिए ।

सुडानको हिंसाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा भएको हिंसाको निन्दा गर्नुभएको छ । उहाँले सुडानमा निरन्तर रुपमा बढ्दै गएको प्रदर्शनकारीमाथिको हिंसाको निन्दा गर्नुभएको हो । यहाँ सरकारका विरुद्धमा विगत लामो समयदेखि प्रदर्शन जारी रहेको छ । सो प्रदर्शनका विरुद्धमा यहाँका प्रहरीले प्रदर्शनकारीमाथि आक्रमण गरिरहेका छन् ।