धौलिगाड वृहत खानेपानी आयोजना कर्णाली प्रदेशको मेलम्ची हो : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले धौलिगाड वृहत खानेपानी आयोजना कर्णाली प्रदेशको ‘मेलम्ची’ भएको बताएका छन् । जुम्लामा शनिवार धौलिगाड वृहत खानेपानी आयोजनाको शिलान्यास गर्दै मन्त्री चौधरीले धौलिगाड खानेपानी आयोजना काठमाडौं उपत्यकाका लागि मेलम्ची जत्तिकै महत्वपूर्ण भएको बताएका हुन् । उनले भने, ‘काठमाडौंको मेलम्ची पनि चैत मसान्तभित्रै सञ्चालनमा आउँदैछ । धौलिगाड वृहत खानेपानी आयोजनामा साढे दुई वर्षमै सकिन्छ ।’वृहत धौलिगाड खानेपानी आयोजना निर्माण १३ वर्ष अघि बढेको थियो । एक अर्ब

सम्बन्धित सामग्री

उपत्यकाको खानेपानी समस्या दीर्घकालिन रुपमा समाधान गर्छौ : मन्त्री चौधरी

काठमाडौँ,२३ मँसिर । खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको खानेपानी समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताउनुभएको छ । महाँकालचौरमा आज भएको तेस्रो चरणको मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रममा मन्त्री चौधरीले काठमाडौँमा अस्थायीरुपमा भए पनि १२ महिना नै पानी वितरण गर्ने दाबी गर्नुभयो । “हामीले पटक–पटक पानी पुनः वितरण गर्नु नपरोस्, हामीले यसलाई दीर्घकालीनरुपमा समाधान गर्नेछौँ”, उहाँले भन्नुभयो […]

मङ्सिर २७ सम्म मेलम्चीको पानी काठमाडौँमा : मन्त्री चौधरी

काठमाडौँ,१४ मँसिर । खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताउनुभएको छ । आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौँमा पानी वितरण सुरु गरिने बताउनुभएको हो । गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरुङमा पानी हाल्न थालिएको छ । पानी सुरुङमा […]

मंसिर २७ सम्म मेलम्चीको पानी काठमाडौंमा : मन्त्री चौधरी

सिन्धुपाल्चोक : खानेपानी मन्त्री उमाकान्त चौधरीले यही मंसिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताएका छन्।बुधबार मेलम्ची खानेपानी आयोजनाको कार्य प्रगति बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौँमा पानी वितरण सुरु गरिने बताएका हुन्। गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरुङमा पानी हाल्न थालिएको छ। पानी सुरुङमा हालेको करिब १० देखि १२  दिनपछि  काठमाडौँ पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इञ्जिनियर पदमबहादुर क

मङ्सिर २७ सम्म मेलम्चीको पानी काठमाडौँमाः मन्त्री चौधरी

आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौँमा पानी वितरण सुरु गरिने बताएका हुन्।...

काठमाडौं उपत्यकाको खानेपानी समस्याको दिगो समाधान गर्छौं : मन्त्री चौधरी

काठमाडौं, १ जेठ । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी हेडवक्र्सको मर्मत गरि दिगो रुपमा पानी आपूर्ति गर्ने सम्बन्धमा अध्ययन भइरहेको जनाएको छ । बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै खानेपानी मन्त्री उमाकान्त चौधरीले यस बर्ष बर्षालाई मध्यनजर गर्दै मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएको भन्दै यसको दिर्घकालीन समाधानका बारेमा अध्ययन भइरहको जानकारी दिए । मन्त्री चौधरीले हेडवक्र्सको मर्मत […]

वैशाखसम्म काठमाडौँका धारामा मेलम्चीको पानी पुग्छः मन्त्री चौधरी

सिन्धुपाल्चोक, २९ चैत । खानेपानीमन्त्री उमाकान्त चौधरीले आउँदो वैशाखसम्ममा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्ने बताएका छन् । मेलम्ची नदीको पानी आज पुनः पथान्तरण गरी उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री चौधरीले १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरेका थिए । गत असार १ गते गएको […]

समयमै मेलम्ची खानेपानी ल्याउन सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाडौँ उपत्यकामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल खानेपानी संस्थानको ३३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले तोकिएको समयभित्रै काठमाडौँ उपत्यकावासीलाई खानेपानी उपलब्ध गराउने गरी मन्त्रालयले कामलाई तीव्रता दिएको बताएका हुन् । ‘वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै बाढी, […]

अस्थायी भए पनि मेलम्चीको पानी ल्याउँछु : मन्त्री चौधरी

३ पुस, काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले आफ्नै कार्यकालमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने प्रतिवद्धता जनाएका छन् । गत असार–साउनमा मेलम्ची नदीमा आएको बाढीले आयोजनाको मुहान क्षेत्र पुरिएपछि काठमाडौंमा पानी आउन बन्द भएको थियो । गत चैतदेखि परीक्षणको रुपमा मेलम्चीको पानी काठमाडौं ल्याए पनि बाढीले आयोजनामा क्षति पुर्याएपछि आयोजना अनिश्चित भएको छ । शनिबार चन्द्रलोक प्रतिष्ठानले […]

मेलम्चीको पानी छिट्टै काठमाडौंबासीले खान पाउँछन् : मन्त्री चौधरी

काठमाडौं  : खानेपानीमन्त्री उमाकान्त चौधरीले बाढीपछि अवरुद्ध मेलम्ची खानेपानी छिटै सञ्चालनमा आउने दाबी गरेका छन्। बाढीले गरेको क्षति अवलोकन गर्न खानेपानी मुहान अम्बाथान पुगेका उनले मेलम्ची खानेपानी छिट्टै सञ्चालनमा ल्याउने आश्वासन दिएका हुन्।मन्त्री चौधरी सोमबार २ वटा हेलिकप्टर प्रयोग गरि मेलम्ची खानेपानीको मुहान अवलोकन गर्न पुगेका थिए।काठमाडौंबासीले मेलम्चीको पानी कहिले खान पाउँछन् भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, 'अस्थायी रुपमा छिट्टै पानी पुनः सुरुङमा हाल्ने काम गरिहा