समयमै मेलम्ची खानेपानी ल्याउन सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाडौँ उपत्यकामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल खानेपानी संस्थानको ३३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले तोकिएको समयभित्रै काठमाडौँ उपत्यकावासीलाई खानेपानी उपलब्ध गराउने गरी मन्त्रालयले कामलाई तीव्रता दिएको बताएका हुन् । ‘वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै बाढी, […]

सम्बन्धित सामग्री

मेलम्चीकाे पानी काठमाडौं भित्र्याउन सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा भित्र्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।