मेलम्चीको पानी छिट्टै काठमाडौंबासीले खान पाउँछन् : मन्त्री चौधरी

काठमाडौं  : खानेपानीमन्त्री उमाकान्त चौधरीले बाढीपछि अवरुद्ध मेलम्ची खानेपानी छिटै सञ्चालनमा आउने दाबी गरेका छन्। बाढीले गरेको क्षति अवलोकन गर्न खानेपानी मुहान अम्बाथान पुगेका उनले मेलम्ची खानेपानी छिट्टै सञ्चालनमा ल्याउने आश्वासन दिएका हुन्।मन्त्री चौधरी सोमबार २ वटा हेलिकप्टर प्रयोग गरि मेलम्ची खानेपानीको मुहान अवलोकन गर्न पुगेका थिए।काठमाडौंबासीले मेलम्चीको पानी कहिले खान पाउँछन् भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, 'अस्थायी रुपमा छिट्टै पानी पुनः सुरुङमा हाल्ने काम गरिहा

सम्बन्धित सामग्री

मङ्सिर २७ सम्म मेलम्चीको पानी काठमाडौँमा : मन्त्री चौधरी

काठमाडौँ,१४ मँसिर । खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताउनुभएको छ । आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौँमा पानी वितरण सुरु गरिने बताउनुभएको हो । गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरुङमा पानी हाल्न थालिएको छ । पानी सुरुङमा […]

मेलम्चीको पानी बन्द भए पनि वैकल्पिक श्रोतबाट राजधानीबासीलाई पानी : मन्त्री चौधरी

काठमाडौं– खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी वितरण बन्द गरिने बताएका छन् । खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौंतर्फ स्थानान्तरण गर्ने काम बन्द गरे पनि सरकारले वैकल्पिक स्रोतको व्यवस्था गरी थप १७ करोड लिटर पानी आपूर्ति गरिने बताए । ‘यस वर्षको मनसुन भारतको केरलामा प्रवेश गरिसकेको र जल […]

वैशाखसम्म काठमाडौँका धारामा मेलम्चीको पानी पुग्छः मन्त्री चौधरी

सिन्धुपाल्चोक, २९ चैत । खानेपानीमन्त्री उमाकान्त चौधरीले आउँदो वैशाखसम्ममा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्ने बताएका छन् । मेलम्ची नदीको पानी आज पुनः पथान्तरण गरी उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री चौधरीले १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरेका थिए । गत असार १ गते गएको […]

मेलम्चीको पानी चैत मसान्तसम्म जसरी पनि काठमाडौँ पुर्‍याउँछुः मन्त्री चौधरी

काठमाडौँ – खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरेअनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौँमा पुर्‍याउने बताएका छन्। मेलम्ची खानेपानीको हेडबक्स बाँधस्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सरकारले घोषणा गरेअनुसार बिहीबार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौँमा पुर्‍याउने बताए। उनले अहिले मेलम्चीको पानी काठमाडौँ ल्याउन तीव्रगतिमा कार्ययोजनाअनुसार नै मेलम्ची खानेपानी मुहान सफा गर्ने काम भइरहेको बताए। मन्त्री चौधरीले अघिल्लो […]

चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं पुर्‍याउछौं : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्‍याउने बताएका छन् । बिहीबार मेलम्ची खानेपानीको हेडबक्स बाँध स्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सरकारले घोषणा गरे अनुसार...

मेलम्चीको पानी सरकारले घोषणा गरेकै समयमा आउँछ : खानेपानी मन्त्री चौधरी

काठमाडौं : खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीले सरकारले घोषणा गरेको समयमै पिउन पाउने बताएका छन्। केयूकेएलको १४औं वार्षिकोत्सम समारोहलाई आइतवार सम्बोधन गर्दै चौधरीले मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीलाई यसै वर्षभित्र खुवाउने भनी सरकारले गरेको घोषणा र प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीको नाममा संवोधन गरेको समय अवधिभित्रै काठमाडौंमा पानी ल्याउने…

आगामी चैतभित्रै उपत्यकामा मेलम्चीको पानी : मन्त्री चौधरी

खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी उपत्यकामा वितरण आगामी चैतभित्रै वितरण गर्नेगरी २४ सै घण्टा काम भइरहेको बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले चैतभित्रै खानेपानी वितरण गर्ने गरी वर्षाले पु-याएको क्षतिको पुनर्निर्माण भइरहेको जानकारी दिएका हुन् ।अस्थायी उपायको रुपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौं उपत्यकामा ल्याउन निर्माण कम्पनी सिनो हाइड्रोसँग आवश्यक प्रक्रिया […]

अस्थायी भए पनि मेलम्चीको पानी ल्याउँछु : मन्त्री चौधरी

३ पुस, काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले आफ्नै कार्यकालमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने प्रतिवद्धता जनाएका छन् । गत असार–साउनमा मेलम्ची नदीमा आएको बाढीले आयोजनाको मुहान क्षेत्र पुरिएपछि काठमाडौंमा पानी आउन बन्द भएको थियो । गत चैतदेखि परीक्षणको रुपमा मेलम्चीको पानी काठमाडौं ल्याए पनि बाढीले आयोजनामा क्षति पुर्याएपछि आयोजना अनिश्चित भएको छ । शनिबार चन्द्रलोक प्रतिष्ठानले […]

मेरै कार्यकालमा काठमाडौंवासीलाई मेलम्चीको पानी वितरण गर्छु : मन्त्री चौधरी

काठमाडौं, १३ कार्तिक । खानेपानी तथा सरसफाईमन्त्री उमाकान्त चौधरीले आफ्नै कार्यकालमा मेलम्चीको पानी काठमाडौंवासीलाई वितरणको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मेलम्चीको पानी जतिसक्दो चाँडो काठमाडौंवासीलाई उपलब्ध गराउनेतर्फ आफू लागिपरेको उनको भनाई थियो । त्यस्तै, उनले तराई मधेसमा भूमिगत पानीको सतह घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले आफ्नो कार्यकालमा आर्सनिक पानी पिउनुपर्ने […]

मेरै कार्यकालमा मेलम्चीको पानी ल्याउँछु : खानेपानी मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले आफ्नै कार्यकालमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने उद्घोष गरेका छन्।