खोटाङमा गठबन्धन र एमालेबीच  मुख्य प्रतिस्पर्धा

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’  र  नेकपा एमालेबाट विशाल भट्टराई उम्मेदवार छन् । विसं २०६४ मा  क्षेत्र नं १ बाट तत्कालीन संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा (२)बाट राई निर्वाचित भएका थिए । विसं २०५६ र २०६४ को निर्वाचनमा पराजित भएका भट्टराई विसं २०७० र

सम्बन्धित सामग्री

खोटाङमा गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

खोटाङ, कात्तिक २७ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’ र नेकपा एमालेबाट विशाल भट्टराई उम्मेदवार छन् । विसं २०६४ मा क्षेत्र नं १ बाट तत्कालीन संविधानसभा सदस्य र २०७४ […]

खोटाङमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

खोटाङमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धाकाठमाडौं ः आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा ९एमाले ०का उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ।गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ’  र  नेकपा एमालेबाट विशाल भट्टराई उम्मेदवारछन्। विसं २०६४ मा  क्षेत्र नं १ बाट तत्कालीन संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा २ बाट राई निर्वाचित भएका थिए। विसं २०५६ र

डोल्पा र सल्यान: गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

निर्वाचनमा कर्णालीका सबै जिल्लामा गठबन्धन दल र नेकपा ९एमाले०बीच नै प्रतिस्पर्धा देखिन्छ। सल्यानमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा ९एकीकृत समाजवादी० पार्टीका उपमहासचिव प्रकाश ज्वाला हुनुहुन्छ भने एमालेले राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएको छ।...

बैतडीमा सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

शहीद दशरथ चन्दको जन्मभूमि बैतडीमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा (एमाले) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । चार पटक मुलुकको कार्यकारी पद सम्हाल्नुभएका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह जिल्लासमेत रहेको बैतडीमा उनको पार्टीको अवस्था भने कमजोर छ । सत्ता गठबन्धनबाट बैतडीमा नेकपा (माओवादी केन्द्र) का नरेन्द्रबहादुर कुँवर चुनावी मैदानमा रहेका छन् । कुँवरसित एमालेका दामोदर भण्डारीले प्रतिस्पर्धा गर्दै छन् ।  &nb

धरान उपमहागनरः गठबन्धन, एमाले र स्वतन्त्रबीच प्रतिस्पर्धा

धरानको मेयरमा गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ।

मित्रवत् प्रतिस्पर्धा गर्ने गोरखाका गठबन्धन दलको निर्णय

सत्ता गठबन्धन भित्रका चार दलले अन्य दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेका छन्। बिहीबार बसेको गठबन्धन दलका नेताहरुको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गोरखाका कुनैपनि तहमा गठबन्धन नगरी मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ।...

कांग्रेस ललितपुरले भन्यो- गठबन्धन दलसँग मित्रवत् प्रतिस्पर्धा

काठमाडौँ- कांग्रेस ललितपुरले गठबन्धन दलबीच मित्रवत् प्रतिस्पर्धा हुने जनाएको छ । कांग्रेस ललितपुर सभापति जिनेन्द्रकुमार श्रेष्ठले मंगलबार विज्ञप्ति निकालेर ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन आवद्ध दलसँग मित्रवत् प्रतिस्पर्धा र विपक्षीहरूलाई पराजित गर्ने रणनीतिअनुरूप निर्वाचन प्रचार प्रसारको अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।  ‘११ वैशाख मध्याह्न पश्चात बागमती प्रदेश संयन्त्रबाट कांग्रेस र माओवादी […]

महानगरमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

मुलुकका ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा सत्तारुढ गठबन्धन दलमध्येको कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।...

संखुवासभा सत्ता गठबन्धन : कतै तालमेल, कतै प्रतिस्पर्धा

संखुवासभा : संखुवासभामा गठबन्धनका दलहरुबीच आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि  तालमेल गर्ने निर्णय गरेका छन्।संखुवासभाका १० स्थानीय तह मध्ये सात स्थानीय तहमा पाँच दलीय गठबन्धनले संयुक्त दलहरु बीच सहकार्य हुने भएको छ। सत्ता गठबन्धन दलहरुबीच भागवण्डाको सहमति नजुटेपछि कतै चुनावी तालमेल, कतै प्रतिस्पर्धा हुने भएको हो।आ–आफ्नै अडानमा रहेपछि सात स्थानीय तहमा मात्र दलहरु बीच तालमेल हुने भएको छ।गठबन्धनका लागि सात स्थानीय तहमा गठबन्धन हुने निर्णय भएको नेकपा माओवादी केन्द्र

दाङमा सत्ता गठबन्धन : कतै तालमेल, कतै प्रतिस्पर्धा

१० वैशाख, दाङ । दाङमा सत्ता गठबन्धन दलहरुबीच भागवण्डाको सहमति नजुटेपछि कतै चुनावी तालमेल, कतै प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनका दलहरुबीच दैनिक दुई पटकसम्म बैठक बस्दा पनि भागवण्डामा सहमति नजुटेपछि जिल्लाका अधिकांश पालिका र वडाहरुमा चुनावी तालमेलको सम्भावना टरेको छ । दलहरु आ–आफ्नै अडानमा रहेपछि सहमति जुट्न नसकेको नेताहरु बताउँछन् । उम्मेदवारी मनोनयन […]