धरान उपमहागनरः गठबन्धन, एमाले र स्वतन्त्रबीच प्रतिस्पर्धा

धरानको मेयरमा गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ।

सम्बन्धित सामग्री

एमालेको बहिस्कारपछि धरान उपमहानगरको कार्यपालिका बैठक स्थगित

२० साउन, काठमाडौं । एमाले जनप्रतिनिधिले बहिष्कार गरेपछि धरान उपमहानगरको कार्यपालिका बैठक स्थगित भएको छ । धरानका उपप्रमुख अईन्द्र विक्रम बेघाका अनुसार आज २ बजे कार्यपालिका बैठक सूरु हुने बित्तिकै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु उठेर हिँडेपछि बैठक बस्न नसकेको हो । ‘हामी त कार्यपालिका बैठक सूरु गर्दै थियौं, साथीहरु जर्‍याकजुरुक्क उठ्नुभयो । बहिष्कार गरेको भन्दै बैठकबाट […]

धरान उपमहानगरपालिका: दुई कांग्रेस, एक वडामा एमाले विजयी

धरान उपमहानगरपालिकाको २० वटा वडामध्ये हालसम्म ३ वटा वडाको मात्र मतगणना कार्य सकिएको छ।

धरान उपमहानगरपालिकामा गठबन्धन अगाडि

धरान उपमहानगरपालिकामा गठबन्धनको अग्रता कायम छ । मेयरमा काँग्रेसका किशोर राई १३४० मत सहित अगाडि छन् । उनलाई ९२२ मत ल्याएर स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पछ्याइरहेका छन । एमाले उम्मेदवार मन्जु भण्डारीले ७०६ मत प्राप्त गरेकी छन । हालसम्म धरानको ३५०० मत गणना भैसकेको छ ।

धरान उपमहानगरमा कांग्रेसको अग्रता, एमाले स्वतन्त्र भन्दा पछि

सुनसरी - सुनसरीको धरान उपमहानगरपालिकामा जारी मतगणनामा नेकपा एमाले कमजोर देखिएको छ । २०७४ सालमा भएको पालिका चुनावमा एमालेले धरानमा मेयर र उपमेयर दुवै पद जितेको थियो । यति मात्रै होइन पञ्चायतकालदेखि नै सुनसरीको धरान एमालेको गण मानिन्छ । तर, यो पटक भने धरानमा एमाले भन्दा स्वतन्त्र उम्मेदवार बलिया देखिएका छन् । अहिले धरान उपमहानगरको वडा नम्बर १, २ र ३ को मतगणना जारी रहेको छ । अहिलेसम्म धरानमा २१ सय मतगणना भएको छ । ताजा परिणामअनुसार धरानको मेयर पदमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार किशोर राईले ७ सय ७...

धरान उपमहानगरपालिकामा मतगणना सुरु

सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि आवश्यक प्रक्रिया पुरा गरेर केहीबेरअघि देखि मतगणना सुरु भएको हो । धरानमा सत्ता गठबन्धन रहेको छ  भने एमाले एक्लै चुनावी मैदानमा रहेको छ । मेयर पदमा सत्ता गठबन्धनबाट काँग्रेसका किशोर राई उम्मेदवार रहेका छन् भने एमालेबाट मञ्जु भण्डारी उम्मेदवार रहेका छन्

धरान उपमहानगरको मेयरमा २२ जनाको उम्मेदवारी (सूचीसहित)

काठमाडौँ । धरान उपमहानगरपालिकाको मेयर पदका लागि २२ जनाको उम्मेदवारी परेको छ । मेयरमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत १४ राजनीतिक दल एवं ८ स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परेको हो । उम्मेदवारी दिनेहरुको विवरण :

एमालेबाट धरान उपमहानगरको उम्मेदवार यी हुन मेयर देखि सदस्यसम्म (सूचीसहित)

विराटनगर : आसन्न स्थानीय तह निर्वाचन २०७९ को लागि नेकपा एमाले धरान उपमहानगरले २० वटै वडाहरूमा  उम्मेदवारीको टुंगो लगाएको छ।२० वटा वडा रहेको धरान उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको नेकपा एमाले धरान उपमहानगरका अध्यक्ष हर्कजंङ एभेङले जानकारी दिए।सर्वसम्मत उम्मेदवार चयन भएकाले निर्वाचनमा विजयी हासिल गर्ने दावी गरे। उपमहानगरको मेयरमा मन्जु भण्डारी  र उपमेयरमा पदप इस्वो (लिम्वु)लाई यसअघि नै केन्द्रले टुंगो लगाइसकेको छ। उम्मेदवार को कहाँ ? मेयर : मन्जु भण्डारी (सुवे

धरान–४ का वडाध्यक्षले एमाले छोडे

१० वैशाख, धरान । धरान उपमहानगरपालिका–४ का वडाध्यक्ष मानबहादुर राईले नेकपा एमाले परित्याग गरेका छन् । एमाले परित्याग लगत्तै राई नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । ०७४ को चुनावमा राईसहित धरान उपमहानगरपालिकामा १४ वडाध्यक्ष जितेको थियो । राई फेरि पनि वडाध्यक्षका आकांक्षी थिए । एमाले परित्याग गरेका राई एकीकृत समाजवादीबाट गठबन्धनको उम्मेदवार बन्ने अनुमान […]

एमाले धरान विवाद: ६ महिनाभित्र अधिवेशन गर्न निर्देशन

नेकपा एमाले धरान उपमहानगर कमिटीको विवाद मत्थर बनाउन ६ महिनाभित्र अधिवेशन गर्न सुनसरी जिल्ला कमिटी निर्देशन दिएको छ।...

माधव नेपालको राजनीति कुन्ती मोक्तानकै धरान धनकुटा भो : गोकुल बाँस्कोटा

काठमाडौं, १४ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले माधव नेपालको राजनीति अहिले कुन्ती मोक्तानको गीत ‘धरान धनकुटा भो’ भन्दै कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका हुन् । उनले कानूनको भन्दा राजनीतिमा रामबहादुरकै बाटो सही पनि भनेका छन् । उनले लेखेका छन्–‘कमरेड नेपाल आधाशताब्दी देखि […]