डोल्पा र सल्यान: गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

निर्वाचनमा कर्णालीका सबै जिल्लामा गठबन्धन दल र नेकपा ९एमाले०बीच नै प्रतिस्पर्धा देखिन्छ। सल्यानमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा ९एकीकृत समाजवादी० पार्टीका उपमहासचिव प्रकाश ज्वाला हुनुहुन्छ भने एमालेले राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएको छ।...

सम्बन्धित सामग्री

२५ जिल्लामा गठबन्धन र ८ मा एमालेको एकल जित

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, दाङ, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, डोल्पा, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, दार्चुला, बझाङ, डडेलधुरा, डोटी र अछाममा विजय हासिल गरेका छन् । निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म एमालेले आठ र […]

डोल्पा प्रदेश (२) मा माओवादीका शाही निर्वाचित

डोल्पा प्रदेश (२)मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का वीरबहादुर शाही निर्वाचित भएका छन् । शाहीले पाँच हजार दुई सय ९५ मत ल्याएर निर्वाचित भएको डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । उनले नेकपा (एमाले)का धनचन्द्र बैजीलाई सात सय मतले पछि पार्दै जित हासिल गरेका हुन् ।

डोल्पा प्रदेश (२) मा माओवादीका शाही निर्वाचित

कर्णाली- डोल्पा प्रदेश (२)मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का वीरबहादुर शाही निर्वाचित भएका छन् । शाहीले पाँच हजार दुई सय ९५ मत ल्याएर निर्वाचित भएको डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । उनले नेकपा एमालेका धनचन्द्र बैजीलाई सात सय मतले पछि पार्दै जित हासिल गरेका हुन् । ...

डोल्पा प्रदेश (२) मा माओवादीका शाही निर्वाचित

डोल्पा – डोल्पा निर्वाचन क्षेत्र (ख) बाट सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का वीरबहादुर शाही निर्वाचित भएका छन्। शाहीले पाँच हजार दुई सय ९५ मत ल्याएर निर्वाचित भएको डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिएका छन्। उनले नेकपा (एमाले)का धनचन्द्र बैजीलाई सात सय मतले पछि पार्दै जित हासिल गरेका हुन्। शाहीका निकटतम् […]

डोल्पा र सल्यानमा गठबन्धन र एमाले बीचमा प्रतिस्पर्धा

कर्णाली – आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावी सरगर्मी यतिबेला कर्णालीमा निकै बढिरहेको छ । दल तथा उम्मेदवारले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै लगेका छन् । निर्वाचनमा कर्णालीका सबै जिल्लामा गठबन्धन दल र नेकपा (एमाले)बीच नै प्रतिस्पर्धा देखिन्छ। सल्यानमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव प्रकाश ज्वाला […]

डोल्पा निर्वाचन : गठबन्धन ढुक्क, एमाले बिरासत तोड्ने दाउमा

हिमाली जिल्ला डोल्पामा यतिबेला चुनावी रौनक छाएको छ । मंसिर ४ नजिकिँदै गर्दा उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् । हिउँदको  चिसो दिनप्रतिदिन उकालो लाग्दै गर्दा उम्मेदवारहरुलाई आ–आफ्नो पक्षमा मतमाग्न भ्याइनभ्याइ...

१२ पालिकाको नतिजा आउँदा गठबन्धन र एमाले बराबरीमा, कुन पालिकामा को विजयी ?

वैशाख ३१, काठमाडौं । शनिवार ४ बजेसम्म नतिजा आएका १२ स्थानीय तहमा गठबन्धन र एमालेले बराबर पालिकामा जित निकालेका छन् । एमाले एक्लैले ६ पालिकामा जित निकाल्दा कांग्रेसले ३, एकिकृत समाजवादीले २ र माओवादी केन्द्रले १ स्थानीय तहमा जित निकालेका छन् । नेकपा एमाले विजयी भएका पालिकाहरु मनाङ ङिस्याङ गाउँपालिका (मनाङ) : कान्छा घले  चामे गाउँपालिका (मनाङ)  : लोकेन्द्रबहादुर घले घेकर दामोदरकुण्ड गाउँपालिका (मुस्ताङ)  : लोप्साङ छोम्पेल विष्ट वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (मुस्ताङ) : रिङजिन नामगेल गुरुङ लोमान्थाङ गाउँपालिका (मुस्ताङ) : टसी न्वर्वु गुरुङ  से फोक्सुण्डो गाउँपालिका (डोल्पा) : धावा सम्डुङ गुरुङ  नेपाली कांग्रेस विजयी भएका पालिकाहरु नार्पा भूमी गाँउपालिका (मनाङ) : कोन्जो तेन्जीङ लामा विजयी नासोँ गाउँपालिका (मनाङ) : धनबहादुर गुरुङ  घरपोझङ गाउँपालिका (मुस्ताङ) :  मोहनसिंह लालचन  नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका छार्का साङतोङ गाउँपालिका (डोल्पा) : सेनाङ गुरुङ  काइके गाउँपालिका (डोल्पा) : अंगदकुमार राना नेकपा माओवादी केन्द्र जगदुल्ला गाउँपालिका (डोल्पा) : नारसिङ रोकाया

गठबन्धनभित्रको समस्या समाधान गरेर प्रदेश कमिटीमा पठाउन एक दिनको समय

कर्णालीमा सत्ता गठबन्धनबीच तालमेलमा समस्या देखिएका जिल्लाहरुमा मंगलबार साँझसम्म सहमति गरेर प्रदेश कमिटीमा निर्णय पठाउन समय दिइएको छ। सोमबार वीरेन्द्रनगरमा बसेको पाँच दलीय गठबन्धन संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । कर्णालीका डोल्पा, मुगु र सल्यान जिल्लामा गठबन्धन भत्किसकेको छ भने अन्य जिल्लाहरुमा पालिकाको भागबण्डामा सहमति जुट्न सकिरहेको छैन । नेपाली काँग्रेस प्रदेश सभापति ललितजङ्ग शाहीले गठबन्धनभित्रको समस्या समाधान गरेर मंगलबारसम्म प्रदेश कमिटीमा पठाउन निर्देशन दिइएको रातोपाटीलाई

डोल्पाका गठबन्धन दलबीच भएन सहमति, एक्ला एक्लै चुनाव लड्ने निर्णय

सुर्खेत : बैशाख ३० मा हुन गइरहेको स्थानीय तहको चुनावमा डोल्पा स्थित गठबन्धन दलहरुबीच भएको छलफलमा सहमति नहुँदा एक्ला एक्लै चुनाव लड्ने निर्णय भएकाे छ।भागबण्डाका लागि बसेको बैठकमा सबैले आ आफ्ना अडान नछोडेपछि सहमति हुन नसकेको हो।केन्द्रीय निर्णय र सर्कुलर अनुसार जिल्लामा दलहरु गठबन्धन गरेर चुनाव लड्ने भने पनि सबैले ठूलो भाग खोजेपछि सहमति नभएको कांग्रेस डोल्पाका सभापति दिपेन्द्र शाहीले बताए।नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)ले ठूलो भाग खोजेपछि सहमति नभएको कांग्रेसको आरोप छ।ड

तीनै तहको चुनावसम्मै गठबन्धन हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनै तहको चुनावसम्म गठबन्धन गर्ने बताएका छन् । बुधबार डोल्पा सदरमुकाम दुनैमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  लामो...