ओरालो लाग्यो नेपालमा कोरोना संक्रमणदर

नेपालमा कोरोना संक्रमणदर केही दिनदेखि ओरालो लाग्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। माघ ९ गते ५०.८ प्रतिशत रहेको संक्रमणदर विस्तारै ओरालो लाग्दै गएको तथ्यांकबाट देखिन्छ।परीक्षण गरिएका नमुनामा माघ ११ गते ४८.७ प्रतिशत, १२ गते ४६.३ प्रतिशत, १३ गते ४१.५ प्रतिशत र १४ गते ३६.८ प्रतिशत संक्रमित भएको देखिन्छ। यो हिसाबले ६ दिनको अवधिमा १४ प्रतिशत बिन्दुले संक्रमण दर घटेको देखिन्छ। ९ गते यता प्रत्येक दिन २ देखि ४ प्रतिशत बिन्दुले संक्रमणदर घट्दै गएको तथ्यांकले औंल्याएको छ।पछिल्

सम्बन्धित सामग्री

१७ प्रतिशत पुग्यो कोरोना संक्रमणदर

नेपालमा कोरोना संक्रमणदर १७ प्रतिशत पुगेको छ। १५ प्रतिशतमा रहेको संक्रमणदर हाल १७ प्रतिशतमा पुगेको हो।

एक प्रतिशतमा झर्‍यो कोरोना संक्रमणदर

हाल नेपालमा कोरोना संक्रमणदर एक प्रतिशत तल झरेको छ। गत २४ घण्टा ९ हजार ७१० जनाको परीक्षण हुँदा संक्रमणदर १ दशमलव १४ प्रतिशत मात्र छ।

नेपालमा कोरोना संक्रमणदर १५ प्रतिशतमा

नेपालमा कोरोना संक्रमणदर निरन्तर घट्दै गएको छ । आइतबार परीक्षण गरिएका नमुनाका आधारमा संक्रमणदर १५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घन्टामा परीक्षण गरिएका नौ हजार दुई सय ५१...

कोरोना संक्रमणदर २० प्रतिशतमा झर्‍यो

नेपालमा कोरोना संक्रमणदर २० प्रतिशतमा झरेको छ । पछिल्लो दुई सातायता लगातार ओरालो लागिरहेको संक्रमण दर शनिबार २०.१ प्रतिशतमा झरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आठ हजार पाँच सय १३ जनामा...

नेपालमा कोरोना संक्रमणदर उच्च, आज ३ हजार ७५ जनामा संक्रमण पुष्टि

काठमाडौं, २८ पुस । पछिल्लो २४ घन्टामा आज नेपालमा कोरोना भाइरसका ३ हजार ७५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज २ सय ७८ जना संक्रमणमुक्त भएका छन् । ११ हजार ६ सय ९० जना देश संक्रिय संक्रमितको संख्या रहेको छ ।

नेपालमा कोरोना संक्रमणदर ९.५ प्रतिशत, आज थपिए ११६७ जना

नेपालमा कोरोना भाइरस संक्रमणदर दिनदिनै उकालो लागिरहेको छ । केही दिनयता संक्रमितको संख्या बढ्ने क्रममा आज एक हजारको आँकडा पार भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या हिजो शनिबारको भन्दा झण्डै २ सय बढी हो । देशभरमा १२ हजार ६३२ …

संक्रमणदर घट्नेबित्तिकै निषेधाज्ञा खुकुलो बनाउँदा पुनः ह्वात्तै बढ्न सक्ने

नेपालमा कोरोना संक्रमणदर घट्दै गएको पछिल्ला तथ्यांकले देखाएका छन्। अस्पतालमा सिकिस्त बिरामीको संख्या पनि घट्दै गएको छ। तर लकडाउन खुलेपछि कोरोना संक्रमण फेरि बढ्न सक्ने विज्ञहरूले

पछिल्लो तीन महिनामा नेपालमा कोरोना संक्रमणदर ३३.२ प्रतिशत

काठमाडौं। पछिल्लो तीन महिना (२०७७ चैत २ देखि २०७८ असार २ गतेसम्म)मा नेपालमा कोरोना संक्रमणको दर ३३.२ प्रतिशत रहेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १० लाख २१ हजार ५७७ नमुना परीक्षण गरिएको थियो। २०७६ चैत २ गतेदेखि २०७७ चैत २ गतेसम्मको अवधिमा कुल२२ लाख १८ हजार ७२२ नमुना परीक्षण गर्दा १२.४ प्रतिशतमा कोरोना पुष्टि भएको थियो।

नियन्त्रणतर्फ महामारी : नेपालमा कोरोना संक्रमणदर २० प्रतिशतबाट तल झर्यो

काठमाडौं। नेपालमा कोरोना महामारी विस्तारै नियन्त्रणतर्फ अघि बढेको छ। एक महिनाअघि संक्रमणदर ५० प्रतिशतभन्दा माथि रहेको थियो। आज यो दर झरेर १९.६९ प्रतिशतमा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभर १४ हजार ८१९ जनाको परिक्षण गर्दा दुई हजार ९१८ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १० हजार ५२१ पुगेको छ।