नियन्त्रणतर्फ महामारी : नेपालमा कोरोना संक्रमणदर २० प्रतिशतबाट तल झर्यो

काठमाडौं। नेपालमा कोरोना महामारी विस्तारै नियन्त्रणतर्फ अघि बढेको छ। एक महिनाअघि संक्रमणदर ५० प्रतिशतभन्दा माथि रहेको थियो। आज यो दर झरेर १९.६९ प्रतिशतमा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभर १४ हजार ८१९ जनाको परिक्षण गर्दा दुई हजार ९१८ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १० हजार ५२१ पुगेको छ।

सम्बन्धित सामग्री

१७ प्रतिशत पुग्यो कोरोना संक्रमणदर

नेपालमा कोरोना संक्रमणदर १७ प्रतिशत पुगेको छ। १५ प्रतिशतमा रहेको संक्रमणदर हाल १७ प्रतिशतमा पुगेको हो।

एक प्रतिशतमा झर्‍यो कोरोना संक्रमणदर

हाल नेपालमा कोरोना संक्रमणदर एक प्रतिशत तल झरेको छ। गत २४ घण्टा ९ हजार ७१० जनाको परीक्षण हुँदा संक्रमणदर १ दशमलव १४ प्रतिशत मात्र छ।

नेपालमा कोरोना संक्रमणदर १५ प्रतिशतमा

नेपालमा कोरोना संक्रमणदर निरन्तर घट्दै गएको छ । आइतबार परीक्षण गरिएका नमुनाका आधारमा संक्रमणदर १५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घन्टामा परीक्षण गरिएका नौ हजार दुई सय ५१...

कोरोना संक्रमणदर २० प्रतिशतमा झर्‍यो

नेपालमा कोरोना संक्रमणदर २० प्रतिशतमा झरेको छ । पछिल्लो दुई सातायता लगातार ओरालो लागिरहेको संक्रमण दर शनिबार २०.१ प्रतिशतमा झरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आठ हजार पाँच सय १३ जनामा...

घट्यो संक्रमणदर

एक साताको अवधिमा नेपालमा कोरोना संक्रमणदर औसतमा ११.८ प्रतिशत बिन्दुले घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले गत साताको तुलनामा कमी आए पनि जोखिम कायमै रहेको बताइन् । नेपालमा रहेको कोरोना संक्रमणमा पछिल्लो अनुसन्धानले पनि ओमिक्रोन भेरियन्ट नै बढी पाइएको छ । बुधबार नेपालमा कुल संक्रमणदर ३१.४ प्रतिशत रहेको छ । कुल परीक्षण भएका १९ हजार ५ सय ८२ वटा नमुनामध्ये ३ हजार ६ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो

संक्रमणदर घट्दै

काठमाडौं, माघ १५ । नेपालमा कोरोना संक्रमणदर केही दिनदेखि ओरालो लाग्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। माघ ९ गते ५०.८ प्रतिशत रहेको संक्रमणदर विस्तारै ओरालो लाग्दै गएको तथ्यांकबाट देखिन्छ। परीक्षण गरिएका नमुनामा माघ ११ गते ४८.७ प्रतिशत, १२ गते ४६.३ प्रतिशत, १३ गते ४१.५ प्रतिशत र १४ गते ३६.८ प्रतिशत संक्रमित भएको […]

ओरालो लाग्यो नेपालमा कोरोना संक्रमणदर

नेपालमा कोरोना संक्रमणदर केही दिनदेखि ओरालो लाग्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। माघ ९ गते ५०.८ प्रतिशत रहेको संक्रमणदर विस्तारै ओरालो लाग्दै गएको तथ्यांकबाट देखिन्छ।परीक्षण गरिएका नमुनामा माघ ११ गते ४८.७ प्रतिशत, १२ गते ४६.३ प्रतिशत, १३ गते ४१.५ प्रतिशत र १४ गते ३६.८ प्रतिशत संक्रमित भएको देखिन्छ। यो हिसाबले ६ दिनको अवधिमा १४ प्रतिशत बिन्दुले संक्रमण दर घटेको देखिन्छ। ९ गते यता प्रत्येक दिन २ देखि ४ प्रतिशत बिन्दुले संक्रमणदर घट्दै गएको तथ्यांकले औंल्याएको छ।पछिल्

नेपालमा कोरोना संक्रमणदर ९.५ प्रतिशत, आज थपिए ११६७ जना

नेपालमा कोरोना भाइरस संक्रमणदर दिनदिनै उकालो लागिरहेको छ । केही दिनयता संक्रमितको संख्या बढ्ने क्रममा आज एक हजारको आँकडा पार भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या हिजो शनिबारको भन्दा झण्डै २ सय बढी हो । देशभरमा १२ हजार ६३२ …

संक्रमणदर घट्नेबित्तिकै निषेधाज्ञा खुकुलो बनाउँदा पुनः ह्वात्तै बढ्न सक्ने

नेपालमा कोरोना संक्रमणदर घट्दै गएको पछिल्ला तथ्यांकले देखाएका छन्। अस्पतालमा सिकिस्त बिरामीको संख्या पनि घट्दै गएको छ। तर लकडाउन खुलेपछि कोरोना संक्रमण फेरि बढ्न सक्ने विज्ञहरूले