मोहना नदीमा डुबेर दुई जना बेपत्ता

कैलाली- धनगढीको मोहना नदीमा डुबेर आज दुई जना बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका–१९ स्थित मोहना नदीमा खेदा गाउँका बमबहादुर चौधरीको २६ वर्षीय छोरा माने भन्ने रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । रिसमान नदीमा बाढीले बगाई ल्याएको दाउरा निकाल्ने क्रममा पानीमा डुबेर बेपत्ता […]

सम्बन्धित सामग्री

कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु

२१ असार, धनगढी । कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–७ को रामपुरका अन्दाजी ४५ को गणेश चौधरीको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बुधबार नदीमा डुबेर बेपत्ता भएको चौधरी बिहीबार मृत अवस्थामा फेला परेको जानकारी दिए । उनकाअनुसार खेतमा रोपाइँ […]

मोहना नदीमा डुबेर दुई जना बेपत्ता

कैलाली – धनगढीको मोहना नदीमा डुबेर आज दुई जना बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका–१९ स्थित मोहना नदीमा खेदा गाउँका बमबहादुर चौधरीका २६ वर्षीय छोरा माने भन्ने रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। रिसमान नदीमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा पानीमा डुबेर बेपत्ता भएका […]

मोहना नदीमा डुबेर दुई जना बेपत्ता

काठमाडौं । धनगढीको मोहना नदीमा डुबेर बिहीबार दुई जना बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका–१९ स्थित मोहना नदीमा खेदा गाउँका बमबहादुर चौधरीको २६ वर्षीय छोरा माने भन्ने रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । रिसमान नदीमा बाढीले बगाई ल्याएको दाउरा निकाल्ने क्रममा पानीमा डुबेर […]

कैलालीको मोहना नदीमा डुबेर दुई जना बेपत्ता

१६ भदौ, धनगढी । कैलालीको मोहना नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका–३ र १९ मा नदीमा डुबेर दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले धनगढी-३ मा स्थानीय मोहन रानाका छोरा १० वर्षीय प्रिन्स र धनगढी–१९ स्थित मोहना नदीमै २७ वर्षीय माने […]

बागमती नदीमा डुबेर एकको मृत्यु

रौतहट : रौतहटको धार्मिक पर्यटकीय स्थल नुनथरमा पिकनिक मनाउन आएका एकजनाको बागमती नदीमा डुबेर मृत्यु भएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका-१ मा रहेको नुनथरस्थित बागमती नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव फेला परेको हो।शुक्रबार धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका–५ बाट आफ्नो परिवारका सदस्यहरूसँग पिकनिक मनाउन  नुनथर आएका २० वर्षीय पारस यादव नदीमा डुबेर बेपत्ता भएका थिए। उनको शव बागमती सिँचाइ आयोजनाको ब्यारेजमा अड्केको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरका प्रमुख प्रहरी ना

बबई नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

दाङस्थित बवई नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६...

बबई नदीमा डुबेर एक जनाको मृत्यु, एक बेपत्ता

बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् ।

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएकी छन्।

नदीमा डुबेर १ जना बेपत्ता

त्रिशूली नदीमा माछा मार्न गएका १ युवा बिहीवार बिहानदेखि नदीमा डुबेर बेपत्ता भएका छन् । धादिङको बेनिघाटरोराङ गाउँपालिका विशालटार निवासी २२ वर्षीय लक्ष्मण बिसुराल त्रिशूली नदीमा बेपत्ता भएको प्रहरी उपरीक्षक खड्काले बताए । त्रिशुलीमा १ महिनामा ३ जना बेपत्ता भइसकको छन् ।

धादिङमा दुई दिनमा नदीमा डुबेर पाँच जना बेपत्ता

धादिङका ज्वालामुखी गाउँपालिकाका तीन जना, सिद्धलेक गाउँपालिकाका एक जना र नीलकण्ठ नगरपालिकाका एक जना गरी पाँच जना नदीमा डुबेर हराइरहेका छन् । मंगलबार बूढीगण्डकी नदीमा डुबेर बेपत्ता हुनेमा ज्वालामुखी गाउँपालिका–२ बस्ने २२ वर्षीय सुवास नेपाली, दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली छन् । उनीहरू ज्वालामुखी २ जोगेटार गाउँका आफन्तको मृत्युपछि दाहसंस्कारका लागि बूढीगण्डकी नदी […]