धादिङमा दुई दिनमा नदीमा डुबेर पाँच जना बेपत्ता

धादिङका ज्वालामुखी गाउँपालिकाका तीन जना, सिद्धलेक गाउँपालिकाका एक जना र नीलकण्ठ नगरपालिकाका एक जना गरी पाँच जना नदीमा डुबेर हराइरहेका छन् । मंगलबार बूढीगण्डकी नदीमा डुबेर बेपत्ता हुनेमा ज्वालामुखी गाउँपालिका–२ बस्ने २२ वर्षीय सुवास नेपाली, दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली छन् । उनीहरू ज्वालामुखी २ जोगेटार गाउँका आफन्तको मृत्युपछि दाहसंस्कारका लागि बूढीगण्डकी नदी […]