कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु

२१ असार, धनगढी । कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–७ को रामपुरका अन्दाजी ४५ को गणेश चौधरीको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बुधबार नदीमा डुबेर बेपत्ता भएको चौधरी बिहीबार मृत अवस्थामा फेला परेको जानकारी दिए । उनकाअनुसार खेतमा रोपाइँ […]

सम्बन्धित सामग्री

कैलालीको मोहना नदीमा डुबेर दुई जना बेपत्ता

१६ भदौ, धनगढी । कैलालीको मोहना नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका–३ र १९ मा नदीमा डुबेर दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले धनगढी-३ मा स्थानीय मोहन रानाका छोरा १० वर्षीय प्रिन्स र धनगढी–१९ स्थित मोहना नदीमै २७ वर्षीय माने […]

बागमती नदीमा डुबेर एकको मृत्यु

रौतहट : रौतहटको धार्मिक पर्यटकीय स्थल नुनथरमा पिकनिक मनाउन आएका एकजनाको बागमती नदीमा डुबेर मृत्यु भएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका-१ मा रहेको नुनथरस्थित बागमती नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव फेला परेको हो।शुक्रबार धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका–५ बाट आफ्नो परिवारका सदस्यहरूसँग पिकनिक मनाउन  नुनथर आएका २० वर्षीय पारस यादव नदीमा डुबेर बेपत्ता भएका थिए। उनको शव बागमती सिँचाइ आयोजनाको ब्यारेजमा अड्केको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरका प्रमुख प्रहरी ना

कर्णाली नदीमा डुबेर एक बालिकाको मृत्यु

काठमाडौँ । कैलालीमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। टीकापुर नगरपालिका-६ सिम्रेनीकी १२ वर्षीया ज्योती घर्तीमगरको कर्णाली नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो उनी नदीमा नुहाउन गएकी थिइन्। त्यसक्रममा उनी नदीमै बेहोस भएपछि डुबेकी थिइन्। उपचारको लागि उनलाई टिकापुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बाणगंगा नदीमा डुबेर बालकको मृत्यु

कपिलवसतुको महाराजगंज नगरपालिका–२ पडेरियाका एक १० वर्षीय बालको बाणगंगा नदीमा डुबेर मृत्यु भएको छ।...

बबई नदीमा डुबेर एक जनाको मृत्यु, एक बेपत्ता

बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् ।

बबई नदीमा डुबेर एक जनाको मृत्यु

दाङ । दाङको बबई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षका आशिष चौधरी रहेका छन् । साथीसँग पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ । केही दिन अघि पनि बबई नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको थियो ।

बबई नदीमा डुबेर एक जनाको मृत्यु

दाङ । दाङको बबई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षका आशिष चौधरी रहेका छन् । साथीसँग पौडी खेल्ने क्रममा डुवेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दाङले जनाएको छ । केहि दिन अघि पनि बवई नदीमा डुबेर दुई जना बाललको मृत्यु भएको थियो ।

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएकी छन्।

नदीमा डुबेर बालिकाको मृत्यु

२८ असार, वीरगञ्‍ज। बारामा नदीमा डुबेर बालिकाको मृत्यु भएको छ । आदर्श कोतवाल गाउँपालिका-८ जमुनिया बस्ने अब्दुल कलामकी ९ वर्षीया छोरी रोशन ताराको नदीमा डुबेर मृत्यु भएको हो । उनी जमुनी नदीको किनारमा बाख्रा चराउन गएकी थिइन् । नदीमा हात खुट्टा धुने क्रममा लड्दा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव […]