कांग्रेसले बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि गर्‍यो कारबाही

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट बागी उम्मेदवार दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकालाई समेत कारबाही गरेको छ । कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाहरुलाई पार्टीबाट निस्काशन गरिएको जनाएको छ । उम्मेदवारी […]

सम्बन्धित सामग्री

बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि काँग्रेसले कारबाही गर्‍यो

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका तर्फबाट बागी उम्मेदवार दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकालाई समेत कारबाही गरेको छ । काँग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाहरूलाई पार्टीबाट निष्कासन गरिएको जनाएको छ । हेर्नुहोस् विज्ञप्ति:

बागी उम्मेदवारलाई धादिङ कांग्रेसले पार्टीबाट निष्कासन गर्‍यो

धादिङ - नेपाली कांग्रेसले धादिङका बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन गरेको छ  ।  कांग्रेसले आज प्रेस विज्ञप्ति प्रकाशन गर्दै गठबन्धन र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका र समर्थक तथा प्रस्तावक बसेकालाई पार्टीबाट निष्काशन गरेको उल्लेख गरेको छ । कांग्रेसका जिल्ला सभापति रामनाथ अधिकारीले हस्ताक्षर ग...