एमालेको दसौँ महाधिवेशन मंसिर १०-१२ बुटवलमा

काठमाडौँ- नेकपा एमालेको दसौँ महाधिवेशन मंसिर १२ गतेदेखि १२ गतेसम्म बुटवलमा हुने भएको छ। एमाले नेताहरुका अनुसार एमालेको दसौँ महाधिवेशनमा मंसिर १०-१२ मा बुटवलमा गर्ने निर्णय भएको हो। एमालेको गोदावरीमा सम्पन्न विधान महाधिवेशनका क्रममा महाधिवेशनमा बुटवलमा गर्ने निर्णय भएको हो।

सम्बन्धित सामग्री

सकियो एमालेको दसौँ महाधिवेशन, पहिलो केन्द्रीय कमिटी बैठक बस्यो

सौराहा- नेकपा एमालेको १० मंसिरदेखि १२ मंसिरसम्म निर्धारित १० औँ महाधिवेशन दुई दिन ढिला गरी मंगलबार बेलुका सकिएको छ। निर्वाचन नगरी सर्वसम्मत रुपमा पार्टी केन्द्रीय कमिटी चयन गर्ने केपी ओलीको आकांक्षामा भने तुषारापात भएको छ। भीम रावल अध्यक्ष पदमा प्रतिष्पर्धा गर्ने अडानबाट पछि नहटेपछि एमाले महाधिवेशन अन्तत: चुनावमा जान बाध्य भएको हो। चुनावकै कारण महाधिवेशन […]

एमाले महाधिवेशन : गणना सकिएपछि मात्र मत परिणाम सार्वजनिक गरिने

नेकपा एमालेको दसौँ महाधिवेशन अन्तर्गत पदाधिकारी तथा केन्द्रीय समिति सदस्यका लागि भएको निर्वाचनको मत परिणाम सबै मत गनिसकेपछि मात्र सार्वजनिक हुने जनाइएको छ ।केन्द्रीय निर्वाचन समितिका संयोजक विजय सुब्बाका अनुसार मत गणना जारी रहेको र चरणबद्ध रूपमा नभई एकै पटक सबै मत परिणाम सार्वजनिक गर्ने तयारी छ । उनले बाहिर सार्वजनिक भएका मत परिणाम आधिकारिक नभएको र त्यसको सत्यता आफूहरूले पुष्टि गर्न नसक्ने पनि प्रस्ट पारे ।‘हामीले अहिलेसम्म मत परिणाम सार्वजनिक गरेका छैनौँ,’ उनले भने, ‘हामी एकैप

एमालेको दसौँ महाधिवेशन : मधेसलाई कति ‘स्पेस’ ?

काठमाडौँ । नेकपा एमालेले १० औँ महाधिवेशनमार्फत मधेसलाई कस्तो स्थान दियो भन्नेबारेमा चर्चा हुन थालेको छ । केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रीकालमा एमालेलाई ‘मधेसविरोधी’ शक्तिका रूपमा लिइन्थ्यो तर १० औँ महाधिवेशनमार्फत पार्टीले त्यो दाग मेटाएको कतिपयको भनाइ छ ।१० औँ महाधिवेशनमा केपी शर्मा ओलीले मधेसलाई पनि पदाधिकारीमा स्थान दिएका छन् । केन्द्रीय सदस्यमा मधेसीतर्फ पनि निर्विरोध सूची बनाएर सर्वसम्मत रूपमा चयन गर्ने परिपाटीले मधेसमा एमालेको छवि राम्रो बनाएको जानकारहरू बताउँछन् ।प्रदेश २

एमाले महाधिवेशन : खादा मालाको व्यापार सुरु

काठमाडौं । चितवनमा जारी नेकपा एमालेको दसौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिनुभन्दा केही समय अगाडिदेखि नै व्यापारीहरुले बेच्नका लागि खादा माला ल्याएर राखेका छन् । व्यापारीहरुले निर्वाचनमा निर्वाचित उम्मेदवारहरुलाई लगाइदिएर बधाई दिन खादा, माला, टीकालगायतका सामग्री बेच्नका लागि तयार पारेर राखेका हुन् । मंगलबार बिहान चार बजेदेखि सुरु भएको निर्वाचन बिहान […]

आज एमाले महाधिवेशनको निर्वाचनसम्बन्धी प्रक्रिया सुरु हुने

चितवन । नेकपा एमालेको दसौँ महाधिवेशन अन्तरगत निर्वाचनसम्बन्धी प्रक्रिया आज सुरु हुने भएको छ। आइतबार बिहानदेखि निर्वाचनसम्बन्धी प्रक्रिया सुरु हुने निर्वाचन आयोगले जानकारी दिएको छ । महाधिवेशन अन्तरगत हिजोको बन्द सत्रले केन्द्रीय कमिटी चयनको जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। एमालेले पदाधिकारी र केन्द्रीय सदस्यको सङ्ख्या बढाएर विधान संशोधन गरिसकेको छ।

एमाले महाधिवेशन : पुलमा देखियो यस्तो भिड [तस्वीरहरू]

नेपाल कम्युनिष्ट पार्टी (नेकपा–एमाले)को दसौँ महाधिवेशन भाग लिन विभिन्न स्थानबाट आएका नेताकार्यकर्ताहरुको नारायणी नदीमाथिको पुलमा देखिएको भिड । तस्वीर : भरत केसी, रासस

तस्वीर– एमालेको महाधिवेशन उद्घाटन कार्यक्रममा मौनधारण गर्दै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको दसौँ महाधिवेशन उद्घाटन कार्यक्रममा मौनधारण गर्दै । तस्वीर : रोशन सापकोटा, रासस

एमाले महाधिवेशनका लागि पार्टी कार्यकर्ताबाट सात करोडभन्दा बढी उठाउने

काठमाडौँ- नेकपा एमालेले आगामी दसौँ महाधिवेशनका लागि नेता तथा कार्यकर्ताबाट साढे सात करोड रुपैयाँभन्दा बढी संकलन गर्ने भएको छ। दसौँ महाधिवेशन चितवनमा तय भएको छ। एमालेले महाधिवेशनका लागि साधारण सदस्यबाट कम्तीमा सय रुपैयाँका दरले रकम संकलन गर्ने पार्टी प्रवक्ता योगेश भट्टराईले जानकारी दिए। महाधिवेशन मूल व्यवस्थापन समितिको बुधबार बसेको बैठकले ७ लाख ३० हजार पार्टी […]

तोकिएको मितिमा एनआरएनए महाधिवेशन नहुने निश्चित

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को विश्व सम्मेलन तथा दसौँ महाधिवेशन तोकिएको समयमा नहुने भएको छ । विवादले उग्र रूप लिएपछि परराष्ट्र मन्त्रालयले यसअघिनै निर्वाचनका गतिविधि रोक्न भनेको थियो। यद्यपि निर्वाचन समयमै हुने दाबी हुँदै आएको थियो। यसैबीच परराष्ट्र मन्त्रालयले पुनः अध्यक्ष कुमार पन्तलाई ६५ प्रतिशत पुरानो समितिलेले चयन गर्न पाउने प्रावधान विधान […]

एमालेको दसौँ महाधिवेशन मंसिर १०, ११ र १२ मा

काठमाडौँ– नेकपा एमालेको दशौँ महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते हुने भएको छ। मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो। मंगलबारको बैठकमा यसअघि माधव नेपाललाई साथ दिँदै आएका स्थायी कमिटी सदस्यहरु पनि सहभागी भएका थिए। बैठकले असोज ५ र ६ गते विधान महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ।