अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातद्वारा सर्वोच्चमा अर्को बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका छन्। बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बस्न्यातले थुनामा राख्ने विशेष अदालतको निर्णय बदरको माग गर्दै शुक्रवार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन्। बस्न्यातका तर्फबाट छोरीज्वाईं प्रज्वल अधिकारीले सर्वोच्च पुगेर बन्दी प्रत्यक्षीकरणको…

सम्बन्धित सामग्री

रिहाइको माग गर्दै दीप बस्न्यात पुनः सर्वोच्चमा

ललिता  निवास  प्रकरणमा विशेष अदालतको आदेशले थुनामा रहेका अख्तियार  दुरुपयोग  अनुसन्धान  आयोगका  पूर्वप्रमुख  आयुक्त  दीप  बस्न्यातले  रिहाइको   माग   गर्दै   बन्दीप्रत्यक्षीकरणको   निवेदन दर्ता गराएका छन् ।  विशेषको आदेश बदरको माग गर्दै यसअघि दायर  निवेदन  सर्वोच्चमा  नै  विचाराधीन  रहेको  अवस्थामा  पुनः  बन्दीको  निवेदन  बस्न्यातको  तर्फबाट दायर भएको हो । बस्न्यातका ज्...

दीप बस्न्यात बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्चमा

काठमाडौँ । अस्पतालमा उपचारका क्रममा रहँदा कोरोना संक्रमण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका छन् । मुटुमा समस्या देखिएपछि केही साताअघि अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण देखिएको हो । ललिता निवास भ्रष्टाचार मुद्दाका क्रममा उनी साढे चार महिनादेखि डिल्लीबजार कारागारमा छन् । बस्न्यातले आफूलाई सामान्य […]

कोरोना संक्रमित बस्न्यात बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्चमा

अस्पतालमा उपचारका क्रममा रहँदा कोरोना संक्रमण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका छन् । उनको वारेस बनेर छोरीज्वाँइ प्रज्ज्वल अधिकारीले सर्वोच्चमा निवेदन दिएका हुन् ।

दीप बस्न्यातले आफै हटाए सर्वोच्चमा सुनुवाइको पेसी - Purbeli News

काठमान्डाैं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले आफूलाई थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको निवेदनको पेसी शुक्रबार आफैले स्थगित गराएका छन् ।पूर्वप्रमुख आयुक्त बस्न्यातको निवेदनमाथि सुनुवाइका लागि न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलास तोकिएको थियो । सो निवेदनको सुनुवाइको क्रम संख्या ‘ठ’मा थियो । तर बस्न्यात...

दीप बस्नेतको निवेदनमा सर्वोच्चको यस्तो आदेश

अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेतले सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा कैफियत प्रतिवेदन माग गर्ने आदेश जारी भएको छ । सोमबार न्यायाधीश हरि फुँयालको एकल इजलासले सो आदेश जारी गरेको हो । बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतको थुनामा पठाउने आदेश विरुद्ध उनले सर्वोच्चमा निवेदन दिएका थिए ।