एमाले बागमती अधिवेशन : १ हजार १ सय ३५ मत खस्यो

मकवानपुर- सहमतिमै नेतृत्व छान्न कसरत गरेकाे एमाले बागमतीकाे अधिवेशन अन्ततः निर्वाचनमै गएकाे थियाे । निर्धारित समय भन्दा ढिलाे गरी सुरु भएकाे निर्वाचन शुक्रबार बेलुका सकिएकाे छ । एमाले बागमती प्रदेश अधिवेशनकाे लागि भूगोल, जनसंगठन र मनोनीत गरी १ हजार १ सय ७४ प्रतिनिधि चयन भएकाेमा मतदानमा जम्मा १ हजार १ सय ३५ मत...

सम्बन्धित सामग्री

एमाले बागमती अधिवेशन: नेतृत्व चयनका लागि मतदान सुरु

नेकपा एमालेको बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

एमाले बागमती अधिवेशन: राति ९ बजे नामावली प्रकाशन,भोलि बिहान ८ बजेदेखि मतदान

उम्मेदवारी फिर्ता आज राति ८ बजेसम्म लिन सकिने छ भने सोहि समयमा सहमतिको प्रयास गरिने बताइएको छ।

एमाले बागमती अधिवेशन : आज निर्वाचन हुने सम्भावना न्यून

च्यासल । नेकपा एमालेको काठमाडौँमा जारी प्रथम बागमती प्रदेश अधिवेशनको आज हुने भनिएको निर्वाचन प्रक्रिया अनिश्चित देखिएको छ । बुधवार उम्मेदवारी दर्ता, दाबी विरोध तथा फिर्ताको समय तोकिए पनि निर्वाचन आयोगको तालिका अनुसार कुनै पनि प्रक्रिया नभएपछि आज हुने भनिएको निर्वाचन कार्यक्रम नहुने करिब निश्चित भएको हो । जनजाति तथा सीमान्तकृत क्लस्टर नराखिएको भन्दै विरोध […]

एमाले बागमती अधिवेशन : थप चारसहित मतदाताको अन्तिम नामावली सार्वजनिक

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनअन्तर्गत जारी बन्द सत्रमा अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको छ । अन्तिम नामावलीमा सुरूको भन्दा चारजना थपिएका छन् । नेतृत्वमा केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलबीच निर्वाचन हुने निश्चित देखिएको छ । यसअघि ११ सय ६५ प्रतिनिधि रहेकोमा अन्तिम नामावलीमा महमद समीम, आरिफ खाँ, प्रतिभा पाण्डे र केशवप्रसाद […]

एमाले बागमती अधिवेशन : सहमतिकाे प्रयाससँगै मनोनयनको प्रक्रिया सुरु

नेकपा एमालेको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयाससँगै उम्मेदवारी मनोनयनको प्रक्रिया सुरु भएको छ। सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको निर्वाचन प्रक्रियाका लागि पूर्व निर्धारितभन्दा केही...

एमाले बागमती अधिवेशन : आजबाट निर्वाचन प्रक्रिया सुरु

काठमाडौं- नेकपा एमालेको बागमती प्रदेश अधिवेशन लम्बिएको छ । बागमती प्रदेशको भावी नेतृत्वमा सहमति हुन नसक्दा प्रदेश अधिवेसन लम्बिएको हो । जसका कारण हिजो सम्पन्न हुनु पर्ने अधिवेसन दुई दिन बढी लम्बिन पुगेको हो । जसअनुसार आजका लागि निर्वाचन कार्यतालिका सार्बजनिक भएको छ । गत ८ गते सुरु भएको अधिवेसन ९ गते सम्पन्न गर्ने भनि...

एमाले बागमती अधिवेशन : आजबाट निर्वाचन प्रक्रिया सुरु

काठमाडौं- नेकपा एमालेको बागमती प्रदेश अधिवेशन लम्बिएको छ । बागमती प्रदेशको भावी नेतृत्वमा सहमति हुन नसक्दा प्रदेश अधिवेसन लम्बिएको हो । जसका कारण हिजो सम्पन्न हुनु पर्ने अधिवेसन दुई दिन बढी लम्बिन पुगेको हो । जसअनुसार आजका लागि निर्वाचन कार्यतालिका सार्बजनिक भएको छ । गत ८ गते सुरु भएको अधिवेसन ९ गते सम्पन्न गर्ने भनि...

एमाले बागमती अधिवेशन : आरक्षण कोटामा चार दर्जन युवा उम्मेदवार

नेकपा एमालेको सोमबारबाट सुरु भएको बागमती प्रदेशको प्रथम अधिवेशनमा करिब चार दर्जन युवाले प्रदेश कमिटीको

एमाले बागमती अधिवेशन : यी हुन् चर्चामा रहेका अध्यक्षका दाबेदार

नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्वबारे विभिन्न अड्कलबाजी पनि सुरू भएका छन् । आकांक्षीहरूले नेतृत्व र कार्यकर्तामाझ लबिङ थालेका छन् ।