एमाले बागमती अधिवेशन : थप चारसहित मतदाताको अन्तिम नामावली सार्वजनिक

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनअन्तर्गत जारी बन्द सत्रमा अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको छ । अन्तिम नामावलीमा सुरूको भन्दा चारजना थपिएका छन् । नेतृत्वमा केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलबीच निर्वाचन हुने निश्चित देखिएको छ । यसअघि ११ सय ६५ प्रतिनिधि रहेकोमा अन्तिम नामावलीमा महमद समीम, आरिफ खाँ, प्रतिभा पाण्डे र केशवप्रसाद […]