काठमाडौं- नेकपा एमालेको बागमती प्रदेश अधिवेशन लम्बिएको छ ।
बागमती प्रदेशको भावी नेतृत्वमा सहमति हुन नसक्दा प्रदेश अधिवेसन लम्बिएको हो ।
जसका कारण हिजो सम्पन्न हुनु पर्ने अधिवेसन दुई दिन बढी लम्बिन पुगेको हो । जसअनुसार आजका लागि निर्वाचन कार्यतालिका सार्बजनिक भएको छ । गत ८ गते सुरु भएको अधिवेसन ९ गते सम्पन्न गर्ने भनि...