स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षामा ६५ प्रतिशत पास

नेपाल स्वास्थ्य व्यवसायी परिषदले पहिलो पटक लिएको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५ दशमलब ११ प्रतिशत उत्तीर्ण भएका छन्। परिषदले २१, २२ र २३ परीक्षा लिएको थियो।