स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा व्याचलरतर्फ ४३.२९ र मास्टर्सतर्फ ३२.१८ प्रतिशत उत्तीर्ण

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को छैठौँ नाम दर्ता परीक्षा (लाइसेन्स) को व्याचलर तर्फ ४३ दशमलव २९ प्रतिशत स्वास्थ्यकर्मी उत्तीर्ण भएका छन्।

सम्बन्धित सामग्री

कार्तिक ५ गते नेपाल फार्मेसी परिषद्को लाइसेन्स परीक्षा हुने

नेपाल फार्मेसी परिषद्‍मा नाम दर्ता अर्थात् लाइसेन्सको परीक्षा कार्तिक ५ गते हुने भएको छ । परिषद्को २० औं लाइसेन्स परीक्षा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौंमा हुने परिषद्ले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । फार्मेसिस्टहरुको परीक्षा बिहान १० बजे सञ्चालन हुनेछ । जारी सूचनामा १० बजेदेखि परीक्षा सञ्चालन हुने भएपनि बिहान साढे ७ बजे परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने उल्लेख गरिएको छ ।

एमपिएचको लाइसेन्स परीक्षा लिने निकाय कुन हो ? नेपाल जनस्वास्थ्य संंघ

नेपाल जनस्वास्थ्य संघले जनस्वास्थ्य विषयमा स्नातकोत्तर एमपीए अध्ययन गरेकाको नाम दर्ता (लाइसेन्स)परीक्षा छुट्टाछुट्टै सूचना प्रकाशन गरिएकोप्रति गम्भीर ध्यान आर्कषण भएको जनाएको छ । नेपाल जनस्वास्थ्य संघले शुक्रबार नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल मेडिकल काउन्सिलले छुट्टाछुट्टै सूचना प्रकाशन गरेकोप्रति आपत्ती जनाएको हो ।एकै विषयको लाइसेन्स परीक्षाका लागि दुई निकायहरुले दर्ता परीक्षा लिँदा सरकारी निकायको दोहोरोपन देखिएको संघका अध्यक्ष बसन्त अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको

दुई रजिष्ट्रारलाई प्रश्न: एमपिएचको लाइसेन्स परीक्षा कसले लिने?

एमपिएचको लाइसेन्स परीक्षा कसले लिने? स्वास्थ्यखबरले यस विषयमा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारी र नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनालसँग कुराकानी गरेको छ।

स्वास्थ्य व्यवसायी परिषदद्वारा दोस्रो लाइसेन्स परीक्षाको फारम खुल्ला

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले दोस्रो लाइसेन्स परीक्षाका लागि फारम खुल्ला गरेको छ । आगामी ८, ९ र १० पुसमा लिइने परीक्षाका लागि परिषद्ले सूचना जारी गरेको हो ।गत २१, २२ र २३ भदौमा परिषद्ले पहिलो दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा अनुत्तीर्ण हुने र अनुपस्थित हुने विद्यार्थीलाई समेत मध्यनजर गरी अनलाइन फारम भर्न आग्रह गरेको छ ।परिषद्का अनुसार १६ कात्तिकदेखि १५ मंसिरसम्म दिन दोस्रो लाइसेन्स परीक्षाका लागि आवेदन सकिनेछ ।  दोब्बर दस्तुर तिरेर २० मंसिरसम्म आवेदन दिन सकिने परिषदले जनाएको छ ।

स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा सोमबारदेखि तीन दिनसम्म हुने

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा भदौ २१ ,२२ र २३ गते लिने भएको छ। यसअघि २ दिनमात्र परीक्षा सञ्चालन गर्ने तय गरेको परिषद्ले परीक्षार्थीको संख्या धेरै भएपछि ३ दिन परीक्षा लिने निर्णय गरेको हो।

स्वास्थ्य व्यवसायी परिषदले २१ र २२ गते लाइसेन्स परीक्षा लिने, कुन विषयको कहिले?

नेपाल स्वास्थ्य व्यवसायी परिषदले नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा भदौ २१ र २२ मा लिने भएको छ। परीक्षाका लागि परिषदले केन्द्र समेत तोकेको छ।

कहिलेबाट खुल्छ लाइसेन्स परीक्षा ?, यस्तो छ विभागको तयारी

काठमाडौं :  कोरोना भाइरसका कारण लामो समयदेखि  रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ। सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरी लाइसेन्स परीक्षा सञ्चालन गर्न लागेको यातायात व्यवस्था विभागले जनाएको छ।कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गरी अबको एक सातामा परीक्षा सञ्चालन गर्न लागेको यातायात व्यवस्था विभागका सुचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए।भुसालकाअनुसार अर्को साता सूचना निस्कने छ। त्यसको सात दिनपछि ट्रायल परीक्षा सुरु हुनेछ। अनल

एक साताभित्र ‘लाइसेन्स’ परीक्षा सञ्चालन गरिने

कोभिड–१९ का कारण वैशाखदेखि रोकिएको सवारी चालक अनुमतीपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गरिने भएको छ। यातायात व्यवस्था विभागले यातायात कार्यालयहरुलाई कोभिड स्वास्थ्य सुरक्षा मापदण्डसहित एक साताभित्र चालक अनुमतीपत्र परीक्षा सञ्चालन गर्न...

स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षा स्थगित

नेपाल स्वास्थ्य व्यवसायी परिषदले पहिलो पटक गर्न लागेको दर्ता परीक्षा (लाइसेन्स) स्थगित भएको छ। परिषदले असार १९ गते परीक्षा लिने तयारी गरेको थियो।