टोटनह्यामलाई हराउँदै चेल्सी फाइनलमा, उपाधिका लागि म्यानचेस्टर सिटीसँग खेल्ने

यसअघि आफ्नो घरेलु मैदानमा खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा टोट्टनहाम १-० गोलले विजयी भएको थियो। दुबै टोलीको कूल गोलभिन्नता समान भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा भने चेल्सीले टोट्टनहामलाई ४-२ गोलले हराउँदै म्यानचेस्टर सिटीसँग उपाधि भिडन्त पक्का गर्‍यो‍।

सम्बन्धित सामग्री

च्याम्पियन्स लिगको उपाधिका लागि चेल्सी र सिटी भिड्दै

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज (शनिबार) राति हुँदैछ । रोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिताको फाइलन खेलमा दुई प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्ने छन् ।  पोर्चुगलको पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा हुने दुई टोलीबीचको फाइलन खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । आजको...

च्याम्पियन्स लिगको उपाधिका लागि म्यानचेस्टर सिटी र चेल्सी भिड्दै

सिजनको युरोपियन च्याम्पियन्स लिगको विजेताको टुंगो आज मध्यरातमा लाग्दैछ। लिगको उपाधिका लागि इंग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ।

च्याम्पियन्स लिग फाइनल: चेल्सी र सिटीबीच भिडन्त , कसले मार्ला बाजी ?

काठमाडौं। युरोपियन फुटबलको ठुलो प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा दुई ईङलिश टोली म्यानचेस्टर सिटी र चेल्सी भिड्दै छन्। चेल्सीले यसअघि सन् २०१२मा उपाधि जितेको थियो भने सिटी पहिलो उपाधिको खोजीमा रहेको छ। पोर्चुगलको पोर्टोमा हुने फाइनलमा उपाधिका लागि भिडन्त हुनेछ।

क्लब फुटबलमा अगुराेकाे २ सय गाेल

सर्जियो अगुरोले क्लब फुटबलमा २ सय गोल पूरा गरेका छन् । कम्युनिट शिल्डको उपाधिका लागि चेल्सी विरुद्ध मैदान उत्रिएका अगुरोले म्यानचेस्ट सिटीका लागि गोल गर्दै उनले क्लब फुटबलमा २ सय गोल पूरा गरेका हुन् । अर्जेन्टिनी खेलाडी अगुरो २००६/ ०७ को सिजनमा एथलेटिको मड्रिडबाट क्लब करियर शुरु गरेका उनी २०११ मा म्यानचेस्टर सिटी आएका हुन्...