च्याम्पियन्स लिगको उपाधिका लागि चेल्सी र म्यानचेस्टर सिटी भिड्ने, रियाल मड्रिड बाहिरियो

च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि दुई इङ्गलिश क्लबहरु चेल्सी र म्यानचेस्टर सिटी भिड्ने भएका छन् ।

सम्बन्धित सामग्री

च्याम्पिन्स लिग ड्रः रियल र चेल्सी तथा वार्यन र सिटी क्वाटरफाइनलमै भिड्ने

युरोपियन च्याम्पियन्स लिग फुटबलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी र ६ पटकको विजेता बार्यन म्युनिखबीच क्वाटरफाइनलमै प्रतिस्पर्धा हुने भएको छ। त्यस्तै, अर्को इंग्लिस क्लब चेल्सीले सर्वाधिक सफल रियल म्याड्रिडसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्ने भएको छ। त्यस्तै, अन्य खेलमा इन्टर मिलानले बेनिफिकासँग भिड्दा सिरी ए च्याम्पियन एसी मिलानले अहिलेको इटालियन लिग लिडर नापोलीसँग भिड्ने छ। यदी चेल्सी […]

च्याम्पियन्स लिग : सिटी  बराबरी रोकिँदा चेल्सी विजयी

युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन जाइन्ट बौरुसिया डर्टमुण्डसँग गोलरहित बराबरीमा रोकिएको छ। मंगलबार राति समूह ‘जी’ अन्तर्गत भएको खेलमा सिटी डर्टमुण्डसँग गोलरहित बराबरीमा रोकिएको हो। सिटीले गोलका लागि राम्रा मौका सिर्जना गरे पनि गोल गर्न सकेन। रियाद महारेजले पेनाल्टीमा गोल गर्न नसक्दा सिटी गोलरहित बराबरीमा रोकिएको हो।पेप ग्वार्डिओला म्यानचेस्टर सिटीमा आएयता सिटीले पाएका ८० पेनाल्टीमा यो २५ पेनाल्टीमा गोल गर्न सकेको छैन्। प्रशिक्षक पेप ग्वार्डीओल

म्यानचेस्टर सिटीको विजयी सुरुवात, चेल्सी स्तब्ध

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटी र रियल मड्रिडले मंगलबार राति भएको च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेका छन् । सिटीले सेभियालाई ४-० ले हरायो । सिटीलाई जित दिलाउन एर्लिङ हालान्डले दुई गोल गरे । यस्तै, फिल फोडेन र रुबेन डियासले एक एक गोल थपे । पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा थप […] The post म्यानचेस्टर सिटीको विजयी सुरुवात, चेल्सी स्तब्ध appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

म्यानचेस्टर सिटी र एट्लेटिको मड्रिड भिड्ने

४ चैत, काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई हराएर च्याम्पियन्स लिग क्वाटरफाइनलमा पुगेको स्पेनिस टोली एट्लेटिको मड्रिडले सेमिफाइनल प्रवेशका लागि प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने भएको छ । शुक्रबार भएको क्वाटरफाइनल–सेमिफाइनल ड्रअनुसार इंग्लिस टोली चेल्सीले क्वाटरफाइनलमा ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडसँग प्रतिस्पर्धा गर्ने भएको छ । क्वाटरफाइनल ड्रमा चेल्सी, सिटी, रियल र एट्ल्टिको […]

यूईएफए प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक

काठमाडौं : यूईएफए च्याम्पियन्स लिग फुटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक भएको छ ।युरोपको २०२०-२१ को उत्कृष्ट खेलाडीको मनोनयनमा पुरुषतर्फ अन्तिम तीन मनोनयनमा म्यानचेस्टर सिटी (बेल्जियम) का केभिन डी ब्रुने, चेल्सी (फ्रान्स) का एनगोलो कान्टे र चेल्सी (इटाली) का जोर्जिन्हो रहेका छन्।युइएफएले अगस्त २६ मा टर्कीको इस्तानबुलमा आयोजना हुने अवार्ड समारोहमा विजेताको घोषणा गर्ने जनाएको छ।युइएफएको वर्ष खेलाडीको चौथो नम्बरमा लियोनेल मेसी, पाँचौ नम्बरमा रोबेर्ट लेवानडोस्की, छैटौ नम्बरमा गियानलुइगी ड

च्याम्पियन्स लिग फाइनलमा दुई इङ्लिस क्लब सिटी र चेल्सीको भिडन्त

एजेन्सी। च्याम्पियन्स लिगको फाइनलमा आज दुई इङ्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सीले प्रतिस्पर्धा गर्दैछन्। च्याम्पियन्स लिग फाइनलमा इङ्लिस क्लबले मात्र खेल्न लागेको यो तेस्रोपटक हो। यसअघि २००८ मा चेल्सी र म्यानचेस्टर युनाइटेड तथा २०१९ मा लिभरपुल र टोटेनह्यामले फाइनल खेलेका थिए। सिटी पहिलोपटक फाइनलमा पुगेको हो। चेल्सीले यसअघि २०१२ मा विजेता र २००८ मा उपविजेता बनेको थियो।

इस्तानबुलबाट पोर्टो सर्यो च्याम्पियन्स लिग फाइनल, १२ हजार समर्थकलाई इन्ट्री

काठमाडौं :  युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल टर्कीको स्तानबुलबाट पोर्चुगलको पोर्टो सरेको छ।कोरोना महामारीका कारण युइएफएले यो निर्णय गरेको हो। पोर्टोको स्टुडियो डो ड्रगाओमा हुने खेलमा दुबै क्लबले समान ६-६ हजार दर्शकलाई मैदानमा अनुमति दिन पाउने छन्। फाइनलमा इङ्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्दै छन्। फाइनल ३० मे मा हुने छ।टर्की रेड लिस्टमा यसअघि खेलाउने तय भएको इस्तानबुलको अतातुर्क स्टेडियम बढ्दो कोरोनाका कारण सारिएको हो। टर्कीलाई इङ्ल्याण्डले रेड जोनको लिस्टम

रियललाई हराउँदै चेल्सी फाइनलमा

युरोपेली च्याम्पियन्स लिग फुटबलमा दुई इंलिस क्लब म्यानचेस्टर सिटी र चेल्सीबीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल पुग्ने क्रममा चेल्सीले गए राति रियल म्याड्रिडलाई २/० ले हरायो । घरेलु मैदानमा चेल्सीबाट टिमो वेर्नरले २८ र मसोन माउन्टले ८५ मिनेटमा ग‍‍ोल गरे ।समग्रमा दुई लेगक‍ो खेलमा चेल्सी ३/१ ले विजयी भएको हो । यसअघि रियलको घरेलु मैदान सान्टियागो बेर्नाबउमा गत साता सम्पन्न पहिलो लिगमा १/१ गोलको बराबरी भएको थियो । २९ मेइमा टर्कीको इस्तानबुलमा हुने फाइनलमा अब चेल्सीले अर्क