सर्जियो अगुरोले क्लब फुटबलमा २ सय गोल पूरा गरेका छन् ।
कम्युनिट शिल्डको उपाधिका लागि चेल्सी विरुद्ध मैदान उत्रिएका अगुरोले म्यानचेस्ट सिटीका लागि गोल गर्दै उनले क्लब फुटबलमा २ सय गोल पूरा गरेका हुन् । अर्जेन्टिनी खेलाडी अगुरो २००६/ ०७ को सिजनमा एथलेटिको मड्रिडबाट क्लब करियर शुरु गरेका उनी २०११ मा म्यानचेस्टर सिटी आएका हुन्...