लेवान्डोस्कीको कीर्तिमान तर रोकियो बायर्न

 रोबर्ट लेवान्डोस्कीले लगातार सात सिजन बुन्डेस लिगाको पहिलो खेलमा गोल गर्ने कीर्तिमान बनाउँदा बायर्न म्युनिख भने बोरुसिया मोचेन ग्लाडबाचसँग बराबरीमा रोकिएको छ । नयाँ प्रशिक्षक जुलियन नागल्सम्यानको नेतृत्वमा पहिलो खेलमा बायर्न १–१ को बराबरी खेल्न बाध्य भएको हो ।खेलको १० औँ मिनेटमा नै ग्लाडबाचका लार्स स्टिन्डलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पछिल्ला ९ सिजनको विजेता बायर्नले सन् २०१२ पछि पहिलोपटक सिजनको पहिलो गोल गर्नबाट चुकेको हो ।पहिलो हाफ सकिन लाग्दा जोसुवा किमिचको कर्नरमा भल

सम्बन्धित सामग्री

पिएसजी बराबरीमा रोकियो तर मेसीको किर्तिमान

युरोपियन च्याम्पियन्स लिग फुटबलमा पिएसजी बेन्फिकासँग १-१ गोलको बराबरीमा रोकिएको छ। समूह एचअन्तर्गत बुधबार राति भएको खेलमा मेसीले भने कीर्तिमान कायम गरे। २२औँ मिनेटमा पिएसजीले मेसीको गोलमार्फत खेलमा अग्रता लिएको थियो। नेयमारको पासमा आकर्षक गोल गरेका मेसी च्याम्पियन्स लिगमा फरक ४० क्लबविरुद्ध गोल गर्ने पहिलो खेलाडी बने। तर ४१औँ मिनेटमा पिएसजीका डानिलो पिरेइराको आत्मघाती गोलमा […]

बायर्न बराबरीमा रोकियो

काठमाडौं । बोरुसिया मोन्चेनग्लाडबचका गोलकिपर यान सोमरले १९ बचाउ गरेपछि जर्मन बुन्डेसलिगाको साविक विजेता बायर्न म्युनिख १–१ को बराबरीमा रोकिएको छ । १९ बचाउ गरेसँगै सोमर बुन्डेसलिगामा कीर्तिमान बनाउन सफल भए । पाहुना टोली मोन्चेनग्लाडबचले ४३औँ मिनेटमा मार्कुस थोरामको गोलबाट अग्रता लिएको थियो । त्यसअघि, सडियो मानेले गरेको गोललाई भिडियो सहायक...

भ्लाहोविचको कीर्तिमान तर रोकियो युभे

डुसान भ्लाहोविचले च्याम्पियन्स लिगको डेब्यू खेलमा सबैभन्दा चाडो गोल गर्ने कीर्तिमान बनाए पनि युभेन्टस भिल्लेरियालसँग बराबरी खेल्न बाध्य भएको छ । अन्तिम १६ को पहिलो लेगमा दुई टोलीबीचको खेल १ १ को बराबरीमा सकिएको हो ।गत महिना फ्लोरेन्टिनाबाट ५.८ करोड पाउन्डमा युभेन्टस भित्रिएका २२ वर्षीय सर्बियन खेलाडीले खेलको ३२ औँ मिनेटमा गोल गरेका थिए । तर दोस्रो हाफको ६६ औँ मिनेटमा ड्यानी परेहोले गोल गर्दै खेल बराबरी गरे । यो वर्षदेखि अवे गोलको नियम हटाइएको कारण अबको तीन हप्तामा टुरिनमा दुई टोली बराबरीको

अन्तर्राष्ट्रिय फुटबलमा इटालीको अर्को कीर्तिमान

काठमाडौँ- विश्वकप छनौटमा बिहीबार राति इटाली बुल्गेरियासँग १–१ को बराबरीमा रोकियो । पूरा तीन अंक हासिल गर्न नसके पनि इटालीले ३५ खेलमा अपराजित रहने कीर्तिमान बराबरी गरेको छ । अन्तर्राष्ट्रिय फुटबलमा यसअघि ३५ खेलमा अपराजित रहने कीर्तिमान स्पेन र ब्राजिलले राखेका थिए ।  गत जुलाईमा युरो २०२० जितेपछि पहिलो…

पीएसजीको दबदबा तोड्दै लिलीले जित्यो फ्रेन्च लिग वानको उपाधि

एजेन्सी। लिलीले गएराति एन्जर्सलाई २–१ ले हराउँदै फ्रेन्च लिग वानको उपाधि जितेको छ। यससँगै लिलीले एक दशकदेखीको पीएसजीको दबदबालाई तोडेको छ। पीएसजीले ब्रेष्टलाई २–० ले हराए पनि लिलीभन्दा एक अंकले पछाडि रह्यो। लिलीको यो चौथो लिग उपाधि हो। पीएसजी सबभन्दा धेरै लिग जित्ने मार्सेले र सेन्ट इटिनेको कीर्तिमान बराबरी गर्नबाट चुक्यो। तेस्रो स्थानको मोनाकोले लेन्ससँग गोलरहित बारबरीमा रोकियो।

केनको कीर्तिमान तर स्पर्स रोकियो

ह्यारी केनको नयाँ कीर्तिमानका बावजुद टोटनहम हटस्पर्स न्युक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ । आर्सनलबाट न्युक्यासलमा लोनमा रहेका जो विलकले खेलको ८५ औँ मिनेटमा गोल फर्काएपछि स्पर्स बराबरी खेल्न बाध्य बनेको हो ।आइतबार भएको खेलको २८ औँ मिनेटमा जोएललिन्टनले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए । तर, चार मिनेटको अन्तरमा दुई गोल गर्दै केनले स्पर्सलाई खेलमा अग्रता दिलाए । तर अन्तिम समयमा स्पर्सले गाेल फर्काएपछि स्पर्सले बराबरी खेल्न बाध्य बन्याे ।२७ वर्षीय खेलाडीको यो

मेस्सीको कीर्तिमान तर रोकियो बार्सा

कप्तान लियोनेल मेस्सीले क्लबका लागि ला लिगामा सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउँदा बार्सिलोनाका क्याडिजसँग बराबरीमा रोखिएको छ । आइतबार राति बार्सा १–१ को बराबरी खेल्न बाध्य बनेको हो ।खेलको पहिलो हाफमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै बार्सालाई अग्रता दिलाए पनि खेलको अन्तिममा एलेक्स फर्नान्डेजले पेनाल्टीबाटै बराबरी ग...

म्यानचेस्टर सिटीको विजयी यात्रा टुंगियो

इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीको कीर्तिमानी विजयी यात्रा टुंगिएको छ। प्रिमियर लिगमा लगातार १८ खेल जितेर एकै सिजन र समग्र प्रिमियर लिगको इतिहासमा लगातार सबैभन्दा धेरै खेल जित्ने कीर्तिमान बनाएको सिटी आइतबार राति क्रिष्टल प्यालेससँग गोलरहित बराबरी रोकियो। यो सिजनको २१ खेलसम्म आइपुग्दा समग्रमा १९ खेल जितेको सिटिले दुई खेल बराबरी खेलेको छ। क्रिष्टलको…