गुजरातमा बोरिस जोनसन, शुक्रवार मोदीसँग नयाँ दिल्लीमा वार्ता

काठमाडौं : बेलायती प्रधानमन्त्री बोरिस जोनसन दुई दिने भ्रमणको सिलसिलामा भारतको गुजरात पुगेका छन्। बिहीवार उनी गुजरातको अहमदावाद पुगेका हुन्। भारतलाई विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रिक राष्ट्र भन्दै उनले बेलायत र भारतको साझेदारीले धेरै कुराहरु हासिल गर्न सक्ने बताएका छन्। आज अहमदावादको गान्धी आश्रम पुगेर महात्मा गान्धीको अर्धकदको शालिकमा माल्यापर्ण समेत गरेका…

सम्बन्धित सामग्री

फेरि प्रधानमन्त्रीको दौडमा बोरिस जोनसन

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन लेबर पार्टीको नेतृत्वका लागि औपचारिक प्रयास सुरु गर्न क्यारेबियन क्षेत्रको भ्रमण कटौती गर्दै शनिबार स्वदेश फिर्ता भएका छन्।  गत जुलाई ७ मा मन्त्रीले एकपछि अर्को गर्दै राजीनामा...

बोरिस जोनसन नेतृत्वको सरकारले जित्यो विश्वासको मत

लन्डन, ३ साउन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत लिन सफल भएको छ । चुनाव गराउनबाट बच्न सत्तारुढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले मन्त्रीहरूको समर्थनमा मतदान गरे । विपक्षी लेबर पार्टीले जोनसनलाई राजीनामा दिन आह्वान गरेको छ । सेप्टेम्बरको सुरुमा कन्जरभेटिभ पार्टीले आफ्नो उत्तराधिकारी चयन नगरेसम्म आफू प्रधानमन्त्री रहने जोनसनले बताउँदै आएका छन् । जोनसनले […]

जब रोजगार सेन्टरबाहिर ‘बोरिस जोनसन’ देखिए !

एजेन्सी । बेलायतको सत्तारुढ दल कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन एक रोजगार केन्द्र बाहिर देखिए । धेरैले उनलाई जब सेन्टर बाहिर देखिएपछि झुक्किए पनि । कतै उनी प्रधानमन्त्री पद गुमाएपछि बेरोजगार हुने डरले काम खोज्न पो पुगेका त थिएनन् ? तर लण्डनको एक रोजगार केन्द्रबाहिर देखिएका जोनसन नभएर उनीजस्तै देखिने मैनको मूर्ति भएको खुल्यो । जब सेन्टर बाहिर उभिएकोजस्तो देखिने जोनसनको मूर्ति ब्रिटिस सामाजिक सञ्जाल प्रयोगकर्तामाझ अहिले निकै भाइरल भइरहेक

पुटिन यदि महिला भएको भए युक्रेनमा युद्ध हुने थिएन : बोरिस जोनसन

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु नहुने बताएका छन्।जर्मनीमा जी–७ को शिखर सम्मेलन आयोजना भइरहेको बेला उनले यस्तो बताएका हुन्। 'यदि पुटिन एउटी महिला भएको भए, मलाई लाग्दैन कि उनले आफूले जस्तो पागल, आक्रमण र हिंसाको युद्ध सुरु गर्ने थिए', जोनसनले मंगलबार साँझ जर्मनीमा भने।युक्रेनमा पुटिनको आक्रमण ‘विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण’ भएको पनि उनले बताए। 'मस्कोसँग शान्ति वार्ता सम्भव भएमा युक्रेनलाई सबैभ

बेलायतका प्रधानमन्त्री जोनसन भारतमा

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन भारत आइपुगेका छन्। उनी बिहीबार गुजरात आइपुगेका भारतीय राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ। गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्ला हो। बिहीबार बिहान गुजरात...

बेलायती प्रधानमन्त्री बोरिस जोनसन गुजरातमा

काठमाडौं– दुई दिने भारत भ्रमणका लागि बेलायती प्रधानमन्त्री बोरिस जोनसन गुजरात पुगेका छन् । भारत भ्रमणका क्रममा उनी बेलायतबाट सीधै गुजरातको अहमदाबाद शहरमा रहेको विमानस्थलमा अवतरण गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । गुजरातमा रहँदा उनले त्यहाँका व्यापारिक प्रतिनिधिहरू लगायतसँग द्विपक्षीय हित, व्यापारिक एवम् जनस्तरको सम्बन्धबारे छलफल गर्ने छन् । कुनै पनि बेलायती प्रधानमन्त्रीको […]

युक्रेन चाँडै नेटोमा सामेल हुन्न : बोरिस जोनसन

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युत्रेन चाँडै उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा सामेल नहुने बताएका छन् ।‘युक्रेन चाँडै नेटोमा सामेल हुने कुनै उपाय छैन’, खाडी देशहरुको भ्रमणमा रहेका प्रधानमन्त्री  जोनसनले भने । नेटोमा सामेल हुने वा नहुने भन्ने निर्णय युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गर्नुपर्ने उनले बताए ।यसअघि राष्ट्रपति जेलेन्स्कीले युक्रेन नेटोको सदस्य नहुने कुरालाई मान्यता दिनु महत्त्वपूर्ण भएको बताएका थिए ।  उनले भनेका थिए, ‘हामीले धेरै वर्षदेखि खुल

१० डाउनिङ स्ट्रिट भोज : विवादमा बोरिस जोनसन

सरकारले नै बनाएको कोभिड लकडाउन नियम पालना नगरेको र प्रधानमन्त्री कार्यलय १० डाउनिङ स्ट्रिटमा भोज आयोजना गरेका विषयलाई लिएर बेलायती प्रधानमन्त्री बोरिस जोनसन अहिले समस्यामा परेका छन् । सो विषयमा छानविन गर्न गठित समितिले १०डाउनिङ स्ट्रिटमा पार्टी आयोजना गर्न दिनु नेतृत्वको कम्जोरी भएको निश्कर्ष निकालेको छ ।पार्टीबारे छानविन गर्न वरिष्ठ सरकारी कर्मचारी सुसन ग्रेको नेतृत्वमा समिति गठन भएको थियो । लामो पर्खाइपछि सार्वजनिक भएको समितिको अध्ययनमा ग्रेले कतिपय कार्यक्रम आयोजना नहुनु पर्ने बताएकी छिन् ।&n

बेलायतको नयाँ प्रधानमन्त्री बोरिस जोनसन

एजेन्सी : बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जोनसन चयन भएका छन्। बेलायतले युरोपियन युनियनबाट बाहिरिने निर्णय लागू गराउन असफल भएपछि ७ जुनमा राजीनामा दिएकी थेरेस मेको स्थान जोनसनले लिने भएका हुन्।  थेरेसा मे को स्थानमा कन्जर्भेटिभ पार्टीले बोरिस जोनसन र जेरेमी हन्टमध्ये कुनै एकलाई प्रधानमन्त्री चुन्‍न पार्टी कार्यक...