काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न बुधवार निर्वाचन हुने भएको छ। निर्वाचन पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा हुने भएको संसदीय दल निर्वाचन समितिका संयोजकसमेत रहेका कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए।
‘कांग्रेस संसदीय दलको नेता छान्न ६ गते निर्वाचन तोकेको छ। बिहान ८ बजेबाट १० बजेसम्म निर्वाचनको समय…