कांग्रेस संसदीय दलको नेता चयन बुधबार

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आउँदो बुधबार मतदान हुने भएको छ । कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति सदस्य निर्वाचन समितिले तय गरेको कार्यक्रमअनुसार दलको नेता चयन गर्न ६ पुस बुधबार बिहान ८ बजेदेखि बिहान १० बजेसम्म मतदान हुनेछ । पुस ४ गते मतदाता नामावली प्रकाशन, ५ गते उम्मेदवारका लागि दरखास्त दिनेसहिततका कार्यक्रम […] The post कांग्रेस संसदीय दलको नेता चयन बुधबार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

प्रदेश १ मा कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ ।  काँग्रेसले आज मतदाता नामावली प्रकाशन, दाबी विरोध, उम्मेदवारको लागि दरखास्त आव्हानलगायतका कार्यक्रम सार्वजनिक गरिसकेको छ । सोही कार्यक्रम अनुसार आज दिउँसो १२:३० बजेदेखि १:३० बजेसम्मका लागि उम्मेदवारको दरखास्त आव्हान हुनेछ । दिउँसो २ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने, उम्मेदवारका विषयमा दाबी विरोध, जाँचबुझ, उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम पनि आजै

मधेश प्रदेशमा कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने

१३ पुस, जनकपुरधाम । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ । तीनजना दलको नेताको दाबी नछाडेपछि बिहीबार निर्वाचन हुन लागेको हो । दलको नेताको लागि प्रदेश सभापतिसमेत रहेका नवनिर्वाचित प्रदेश सांसद कृष्णप्रसाद यादव, निवर्तमान संसदीय दलका नेता रामसरोज यादव र जनार्दन क्षेत्री दाबेदार छन् । दलको नेता चयन […]

गण्डकीमा कांग्रेस संसदीय दलको नेता चयन गर्न समिति गठन

काठमाडौं, पुस ९ । नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता पुस १२ गते चयन गर्ने भएको छ । कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ । संसदीय दलको नेता छान्न महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा सहमहामन्त्री रमेश पाण्डे र कोपिला रानाभाट सदस्य छन् । […]

गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता पुस १२ गते चयन गर्ने भएको छ । कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ । संसदीय दलको नेता छान्न महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा सहमहामन्त्री रमेश पाण्डे र कोपिला रानाभाट सदस्य छन् । कानुनी सहजीकरणका […]

कांग्रेसमा प्रदेश संसदीय दलका लागि नेताहरुको दौडधुप शुरु, बागमतीमा बहादुर बलिया

काठमाडौं । कांग्रेस संसदीय दलको नेता चयन भएसँगै अब सबैको ध्यान प्रदेश संसदीय दलको नेता चयन तर्फ गएको छ ।गगन थापालाई पराजित गरेर शेरबहादुर देउवा मंगलबार पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको थियो । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका लागि संसदीय दलको नेतामा कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री देउवा निर्वाचित भएपछि अब सबैको ध्यान सातै […]

कांग्रेस संसदीय दलको नेता चयन गर्न मतदान हुँदै

नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न अहिले सिंहदरबास्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदान भइरहेको छ। संसदीय दलको नेतामा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र संस्थापनइतर पक्षबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गर्दा देउवाको प्रस्तावक रामचन्द्र पौडेल बनेका थिए थापाको प्रस्तावक शेखर कोइराला बसेका थिए।

कांग्रेस संसदीय दलको निर्वाचन : मतदानमा ढिलाइ किन ?

६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न आज बिहान आठ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि पूर्वनिर्धारित समयमा सुरु हुन सकेन । केही सांसदहरुले भोट हाल्ने ठाउँसम्म मोबाइल लैजान पाउनुपर्ने माग गरेपछि पूर्वनिर्धारित समयभन्दा झण्डै एक घण्टा पछि मात्रै मतदान सुरु भएको हो । एक जना केन्द्रीय नेताले देउवा पक्षका सांसदहरुले भोट […]

‘रामचन्द्र पौडेलले देउवालाई साथ दिनु विडम्बना हो’

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको नेता चयन चुनावी प्रक्रियाबाट हुँदै गर्दा पार्टीभित्र नौला राजनीतिक दृष्य देखा परेका छन्। दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच चुनावी प्रतिस्पर्धा हुन लागेको छ। मंगलबार संसदीय दलकाे नेताका लागि मनोनयन दर्ता भएको छ। बुधबार यसको मतदान भएर परिणाम पनि आउनेछ। प्रत्यक्ष र समानुपातिक […]

कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु, पुस ६ गते चुनाव

काठमाडौं : नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको प्रक्रिया सुरु भएको छ। संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सोमबार निर्वाचन तालिका सार्वजनिक गरेको हो। जसअनुसार सोमबार दिउँसो ३ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ। मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारका लागि मनोनयन दर्ताको समय तोकिएको छ।कांग्रेसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइरालालगायतले दलको नेता बन्ने आकांक्षा देखाएका छन्। उम्मेदवारमाथि दाबी व

कांग्रेस संसदीय दलको नेता चयन गर्न कांग्रेस निर्वाचन समिति गठन

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।