काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सम्पन्न भएको छ । निर्धारित समयभन्दा केही समय ढिलो भएको मतदान केही बेर अघि सकिएको एक नेताले जानकारी दिनुभयो । कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । अब केहीबेरमा मतगणना सुरू हुनेछ । संसदीय दलको नेताका […]