प्रधानमन्त्री भन्छन्- गोर्खा सेनाको योगदान सम्झिएर बेलायतले कोरोना खोप सहयोग गर्नुपर्छ

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी बोरिस जोन्सनलाई कोरोना खोप उपलब्ध गराउन आग्रह गरेका छन् । बीबीसीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले दुई देश बीचमा ऐतिहासिक सम्बन्ध रहेकाले नेपाललाई खोप उपलब्ध गराउनु बेलायतको जिम्मेवारी भएको समेत उल्लेख गरेका छन् । ‘म बेलायत सरकार र विशेषगरी प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपालको अवस्था र हामीले […]

सम्बन्धित सामग्री

अक्टोबरबाट कोरोना खोप निर्यातमा प्रतिबन्ध हटाउँदै भारत

५ असोज, काठमाडौं । भारतले अक्टोबरबाट कोरोना खोप निर्यात पुनः शुरु गर्ने भएको छ । भारतका स्वास्थ्यमन्त्री मन्सुख मन्दाभियाले सोमबार यस्तो घोषणा गरेका हुन् । गत अप्रिलमा भारतले आन्तरिक माग उच्च रहेको भन्दै कोरोना खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी क्वाडको बैठकमा भाग लिन अमेरिका पुग्नुअघि भारतीय स्वास्थ्यमन्त्रीले यस्तो घोषणा […]

प्रोफाइल : कोरोना खोप महामिसनका सारथि

प्रधानमन्त्री शेरबहादुर देउवाले साउन १० मा ‘सरप्राइज’ दिए, सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएर । नयाँ सरकार बनेको लामो समय बितिसक्दा पनि कोरोना महामारीविरुद्धको लडाइँको नेतृत्व गर्न सक्ने स्वास्थ्य मन्त्री नियुक्त नभएको भन्दै जनस्तरमा आलोचना खेपिरहेका बेला देउवाको रोजाइमा परे, सफल शिक्षा व्यवसायी श्रेष्ठ । सरकारको सफलता र असफलताको एक मात्र मानक बनेको कोरोना खोप […]

प्रधानमन्त्री देउवाद्वारा कोरोना खोप सञ्चालन गरेका ६ अस्पतालको अनुगमन

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले आज विभिन्न अस्पतालको अनुगमन गरेका छन्।कोरोना खोप सञ्चालन गरिरहेका अस्पताल पुगेर उनले त्यहाँ भइरहेको गतिविधिको जानकारी लिएका हुन्।“आज उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी,शिक्षण अस्पताल महाराजगञ्ज,वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुसीमा संचालल गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरेको छु। खोप केन्द्रलाई व्यवस्थित बनाउन पनि निर्देशन गरेको छु”,प्रधानमन्त्री देउवाले भने।

चीनले नेपाललाई थप १६ लाख डोज कोरोना खोप उपलब्ध गराउने

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई थप १६ लाख डोज कोरोना खोप (भ्याक्सिन) उपलब्ध गराउने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिन बालुवाटार पुग्नुभएको उहाँले चीनले थप १६ लाख कोरोना खोप उपलब्ध गराउने औपचारिक जानकारी गराउनुभएको हो । चीनले नेपाललाई यस्तो महामारीमा अतुलनीय सहयोग गरेको भन्दै प्रधानमन्त्री देउवाले खोप सहयोगका […]

चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा दिने

काठमाडौँ । चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा दिने भएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले उक्त जानकारी गराएकी हुन् ।

कोरोना खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना खोप केन्द्र बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार मुख्यसचिव र स्वास्थ्य सचिवलाई बालुवाटार बोलाएर खोप केन्द्र बढाउन निर्देशन दिएका हुन् ।देउवाले ट्वीट गर्दै भनेका छन्, ‘खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु।सर्वोच्चको परामादेश अनुसार मंगलबार प्रधानमन्त्री बनेका देउवाले कोरोना विरुद्धको खोपम

भुटानले पायो सबै नागरिकलाई पुग्ने कोरोना खोप

२९ असार, काठमाडौं । भुटानले आफ्नो मुलुकका सबै नागरिकलाई लगाउन पुग्ने कोरोना खोप आफूसँग रहेको बताएको छ । मंगलबार भुटानका प्रधानमन्त्री लोटे शेरिङले यस वर्षको अन्तिमसम्म मुलुकमा १० लाख डोजभन्दा बढी कोरोना खोप उपलब्ध हुने बताएका हुन् । भुटानले यसअघि अमेरिका र चीनको कोरोना खोप अनुदानको प्रस्ताव स्वीकार गरेको थियो । भुटानमा खोपका लागि योग्य […]

संसारका धनी राष्ट्रले गरिब राष्ट्रलाई एक अर्ब डोज कोरोना खोप दिने

बीबीसी।बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसारका धनी राष्ट्रहरुको समूह ‘जी–सेभेन’ले गरिव राष्ट्रहरुलाई एक अर्ब डोज कोरोना खोप दिने बताएका छन्। आजबाट लण्डनमा सुरु भएको जी–सेभेन सदस्य राष्ट्रहरुको बैठकमा उक्त सहमति बन्ने विश्वास उनले व्यक्त गरेका छन्।जी–सेभेनमा बेलायत, अमेरिका, क्यानडा, जापान, फ्रान्स, जर्मनी र इटाली छन्। हिजो मात्र अमेरिकी राष्ट्रपतिले गरिब राष्ट्रहरुलाई ५० करोड डोज कोरोना खोप दिने घोषणा गरेका थिए।

प्रधानमन्त्री ओलीले आज टिचिङ अस्पतालमा गएर कोरोना खोप लगाउने

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना खोप लगाउने र त्यसपछि देशभर दोस्रो चरणको खोप अभियान सुरु हुने छ।

प्रधानमन्त्री ओलीले भोली कोरोना खोप लगाउने

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले भोली बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना खोप लगाउने कार्यक्रम तय भएको छ।