काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई थप १६ लाख डोज कोरोना खोप (भ्याक्सिन) उपलब्ध गराउने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिन बालुवाटार पुग्नुभएको उहाँले चीनले थप १६ लाख कोरोना खोप उपलब्ध गराउने औपचारिक जानकारी गराउनुभएको हो । चीनले नेपाललाई यस्तो महामारीमा अतुलनीय सहयोग गरेको भन्दै प्रधानमन्त्री देउवाले खोप सहयोगका […]