वीरगञ्ज । पर्साको क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यका उमेदवार रहबर अन्सारी अहिले चुनावी प्रचारमा व्यस्त छन् । मधेस प्रदेशको प्रदेशसभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उमेदवार बनेका अन्सारीले आफ्नो क्षेत्रका जनताको घरैदैलोमा पुगेर मत अपिल गरिरहेका छन् । नेकपा माओवादी केन्द्रका वीरगञ्ज महानगर अध्यक्षसमेत रहेका अन्सारी यसपटक पाँच दलीय...